अर्थ
-
दमौलीको न्युरोडमा ‘रिमै कलेक्सन’ सञ्चालनमा : आदिवासी जनजाति पहिरनलाई प्राथमिकता
दमौली : व्यास नगरपालिका–२, न्युरोडमा ‘रिमै कलेक्सन (क्लोथिङ स्टोर)’ सञ्चालनमा आएको छ। आदिवासी जनजाति समुदायका परम्परागत तथा आधुनिक पहिरनलाई प्राथमिकता दिँदै सञ्चालनमा ल्याइएको स्टोरको उद्घाटन शनिबार आयोजित एक समारोहबीच गरिएको हो। स्टोरको उद्घाटन व्यास नगरपालिका–४ का वडा अध्यक्ष मनबहादुर गुरुङले रिबन काटेर गर्नुभएको थियो। उद्घाटनपछि बोल्दै उहाँले स्थानीय व्यवसायको प्रवर्द्धनले…
पुरा पढ्नुहोस -
गुन्द्रुकले बदलेको ग्रामीण महिलाको जीवनस्तर
हेटौँडा : केही वर्षअघिसम्म हेटौँडा उपमहानगरपालिका–१२ घलेगाउँकी ३८ वर्षीया श्रिया गुरुङको दैनिकी अधिकांश ग्रामीण नेपाली महिलाको जस्तै थियो । बिहान सबेरैदेखि घरधन्दा, परिवारको हेरचाह, पशुपालन र खेतबारीको काममा दिन बित्थ्यो । दिनभर काम गरे पनि आफ्नो नाममा आम्दानी भने थिएन । परिवारको खर्च धान्न श्रीमान्को कृषि आम्दानी भर पर्नुपथ्र्यो ।…
पुरा पढ्नुहोस -
महिलालाई स्वरोजगारतर्फ उन्मुख गराउँदै म्याग्दे गाउँपालिका
म्याग्दे : महिलाको आर्थिक सशक्तीकरण, स्वरोजगार प्रवर्द्धन तथा स्थानीय स्रोत–साधनमा आधारित उद्यम विकास गर्ने उद्देश्यले तनहुँको म्याग्दे गाउँपालिकाले वडा नं. ५ मा सञ्चालन गरेको तीनदिने सुगन्धित धुपबत्ती बनाउने सीपमूलक तालिम प्रदान गरेको छ । गाउँपालिकाले वडा नं. ५ का ३३ जना महिलालाई स्वरोजगारतर्फ उन्मुख गराउने उद्देश्यले सीपमूलक तालिम प्रदान गरेको…
पुरा पढ्नुहोस -
पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम खण्डको म्याद तेश्रो पटक थप
कास्की : मुग्लिन सडक स्तरोन्नति आयोजना तेश्रोपटक म्याद थप गरिएको छ । दोश्रो पटक थपिएको समय सीमा पनि गुज्रिएपछि आयोजनालाई आगामी मङ्सिर १० गतेसम्म अन्तिम समय दिइएको हो । मुग्लिन–पोखरा सडक आयोजना (पश्चिम खण्ड)का आयोजना प्रमुख कृष्णबहादुर कुँबरका अनुसार यसअघि थपिएको म्याद असार १५ गतेसम्म रहे पनि निर्माण पूरा हुन…
पुरा पढ्नुहोस -
डुम्रे–बेसीसहर मोटर मार्ग : ५४ वर्षसम्म पनि सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य
लमजुङ : तनहुँको डुम्रेदेखि लमजुङको बेँसीसहर जाने मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसकेपछि यहाँका स्थानीय कष्टपूर्ण यात्रा गर्न बाध्य छन् । विसं २०२९ मा सुरु भएको ‘डुम्रे–बेँसी’ सहर ४२ किमी सडक विसं २०४६ मा खुलेको थियो भने विसं २०५२ सालमा कालोपत्र सुरु गरिएको थियो। डुम्रे–बेँसीसहर सडकखण्डमा सञ्चालन हुने…
पुरा पढ्नुहोस -
पोखरा–दुबई उडान दिगो बनाउन पहल
गण्डकी : आगामी सेप्टेम्बर २३ देखि सुरु हुने पोखरा–दुबई हवाई उडान सेवालाई दिगो बनाउने विषयमा फ्लाइ दुबईका प्रतिनिधि र पोखराका पर्यटन व्यवसायीहरूबीच छलफल भएको छ । आइतबार पोखरा उद्योग वाणिज्य सङ्घ र रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराका पदाधिकारीसँगको भेटमा फ्लाइ दुबईका नेपालस्थित महाप्रबन्धक नवराज शाहीले पोखरा उडानलाई दिगो बनाउनेगरी…
पुरा पढ्नुहोस -
प्याकेजिङसहितको ब्रान्डिङले बढायो स्थानीय कृषि उत्पादनको बजार
तनहुँ : तनहुँमा उत्पादन हुने कृषि उपजले पछिल्ला वर्षहरूमा बजारमा नयाँ पहिचान बनाउन थालेका छन् । परम्परागत रूपमा खुला रूपमा बिक्री हुँदै आएका स्थानीय उत्पादन अहिले आफ्नै ब्रान्ड, आकर्षक लेबल र गुणस्तरीय प्याकेजिङसहित उपभोक्तामाझ पुग्न थालेका हुन् । कृषि विकास कार्यालय तनहुँले आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन गरेको कृषि उद्यम…
पुरा पढ्नुहोस -
अर्थमन्त्रीको सय दिन : अर्थतन्त्रलाई गति दिन र सुशासन कायम गर्न बृहत् आर्थिक-कानूनी सुधारको मार्गचित्र तयार
काठमाडौं । सरकारको सय दिन पुगेको अवसरमा अर्थ मन्त्रालयले नीतिगत सुधार, प्रशासनिक पुनर्संरचना, सेवा प्रवाहको सरलीकरण र आर्थिक कूटनीतिका क्षेत्रमा हासिल गरेका उपलब्धिहरू सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको नेतृत्वमा मन्त्रालय र मातहतका निकायहरूले अर्थतन्त्रलाई गति दिन र सुशासन कायम गर्न बृहत् आर्थिक-कानूनी सुधारको मार्गचित्र तयार पारेको उल्लेख…
पुरा पढ्नुहोस -
निर्माणाधिन तनहुँ जलविद्युत आयोजनाको प्रगति ७५.५ प्रतिशत
दमौली : राष्ट्रिय गौरवको १४० मेगावाट क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाको समग्र भौतिक निर्माण प्रगति ७५.५ प्रतिशत पुगेको छ । आयोजनाको बाँध, विद्युतगृह तथा प्रसारण लाइन निर्माण निर्धारित लक्ष्यअनुसार अघि बढिरहेको छ भने सामाजिक, वातावरणीय संरक्षण तथा आयोजना प्रभावित क्षेत्रमा सामुदायिक विकासका कार्यक्रमसमेत समानान्तर रूपमा सञ्चालन भइरहेका छन् । नेपाल…
पुरा पढ्नुहोस -
घिरिङका किसानलाई अनुदानमा कृषि उपकरण
तनहुँको घिरिङ गाउँपालिकाले नेपाल सरकारबाट हस्तान्तरित विशेष अनुदानअन्तर्गत रु. ७५ लाखको कृषि यान्त्रिकीकरण कार्यक्रममार्फत कृषकलाई कृषि उपकरण वितरण गरेको छ । कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा ३ अश्वशक्ति क्षमताका १०० वटा कम्बाइन मिल, ९ अश्वशक्ति डिजेल इन्जिनसहितका १२० वटा हाते ट्र्याक्टर तथा ७ अश्वशक्ति क्षमताका ६० वटा डिजेल इन्जिन वितरण गरिने…
पुरा पढ्नुहोस