अर्थ

  • Photo of सहकारीमा काल्पनिक नाफा देखाई वोनस बाँड्ने प्रवृत्तिलाई व्यासले रोक्ने

    सहकारीमा काल्पनिक नाफा देखाई वोनस बाँड्ने प्रवृत्तिलाई व्यासले रोक्ने

    दमौली : तनहुँको व्यास नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममा नगरपालिका भित्र सञ्चालन भएका सहकारीलाई नियमन गर्ने भएको छ । नगर प्रमुख बैकुण्ठ न्यौपानले ४३औं नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरपालिकाभित्र सञ्चालनमा रहेका सबै प्रकृतिका सहकारी संस्थाहरुलाई सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणालीमा आवद्धताको लागि प्रेरित…

    पुरा पढ्नुहोस
  • Photo of चैते धानको उत्पादन वृद्धि भएपछि बिक्री वितरणमा समस्या

    चैते धानको उत्पादन वृद्धि भएपछि बिक्री वितरणमा समस्या

    काठमाडौँ  चैते धानको उत्पादन वृद्धि भएपछि बिक्री वितरणमा समस्या आएको छ । धानको मागमा आएको कमीले बजारमा यसको मूल्यमा पनि गिरावट आएको हो । त्यसले गर्दा किसानले लगानी उठाउन नसकेको गुनासो गरेका छन् । अघिल्लो वर्ष करिब दुई लाख मेट्रिकटन धान उत्पादन हुँदा बजारको मागअनुसार आपूर्ति हुनसकेको थिएन । चालु…

    पुरा पढ्नुहोस
  • Photo of शुक्लागण्डकीको बजेट १ अर्ब २४ करोड ७६ लाख, आर्थिक विकास क्षेत्र अन्तर्गत कृषि र पशुपालन प्राथमिकतामा

    शुक्लागण्डकीको बजेट १ अर्ब २४ करोड ७६ लाख, आर्थिक विकास क्षेत्र अन्तर्गत कृषि र पशुपालन प्राथमिकतामा

    दुलेगौंडा : तनहुँको शुक्लाण्डकी नगरपालिकाले आगामी आर्थिक बर्ष २०८२/०८३ का लागि १ अर्ब २४ करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको सोमबार आयोजित १७औं नगर सभामा नगरप्रमुख कृष्णराज पण्डितले १ अर्ब २४ करोड ७६ लाख ३३ हजार ९६२ रुपैयाँको बजेट पेश गरेका थिए । बजेटको आम्दानीतर्फ संघीय सरकारबाट…

    पुरा पढ्नुहोस
  • Photo of मुग्लिन–पोखरा सडक विस्तार : मादी नदी पुल एप्रोच बाहेक पूर्वी खण्डमा कालोपत्र सकियो

    मुग्लिन–पोखरा सडक विस्तार : मादी नदी पुल एप्रोच बाहेक पूर्वी खण्डमा कालोपत्र सकियो

    तनहुँ : पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक खण्डलाई चारलेनमा विस्तार गर्ने कार्य भइरहेको छ । वि.सं. २०२५ मा रेखाङ्कन गरिएको यस सडकलाई पूर्वी र पश्चिम खण्ड गरी दुई भागमा विभाजन गरी अहिले सडक विस्तारको कार्य भइरहेको छ । राजमार्गको पूर्वीखण्ड (आँबुखैरेनी–जामुने)को ४१.५ किलोमिटरमा कालोपत्र लगभग सकिएको अवस्था छ। दमौलीस्थित मादी नदीको…

    पुरा पढ्नुहोस
  • Photo of गण्डकी प्रदेश सरकारमार्फत आगामी आर्थिक वर्ष २०८२/८३ मा पूर्वाधार विकासका लागि तनहुँमा करोडौँका योजना

    गण्डकी प्रदेश सरकारमार्फत आगामी आर्थिक वर्ष २०८२/८३ मा पूर्वाधार विकासका लागि तनहुँमा करोडौँका योजना

    दमौली : गण्डकी प्रदेश सरकारमार्फत आगामी आर्थिक वर्ष २०८२/८३ मा पूर्वाधार निर्माणतर्फ करोडौँका योजना सञ्चालन हुने भएका छन् । प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय तनहुँमार्फत सडक, पक्की पुललगायतमा करोडौँ बजेट विनियोजन गरेको हो । प्रदेश सरकारले सङ्घ सरकारको समानीकरण र प्रदेश सरकारमार्फत विभिन्न योजनामा बजेट विनियोजन गरेर योजना छनोट गरेको…

    पुरा पढ्नुहोस
  • Photo of आँपको सुवासले मगमगाइरहको छ सिरहा, चिस्यान केन्द्र नहुँदा समस्या

    आँपको सुवासले मगमगाइरहको छ सिरहा, चिस्यान केन्द्र नहुँदा समस्या

    सिरहा : यो आँप पाक्ने याम हो । सिरहाका बजारमा मात्र होइन सडक किनारका साथै यत्रतत्र आँपैआँपै देखिन्छन् । केही आँप उत्पादक किसान ग्राहकको प्रतीक्षामा भेटिन्छन् भने केहीलाई बेच्न भ्याइनभ्याइ छ । पूर्वपश्चिम राजमार्गस्थित सडक किनारा आँपले छपक्कै ढाकिएका छन् । मालदहलगायत आँपको सुवासले सिरहा मगमगाइरहको छ । हरेक घरको…

    पुरा पढ्नुहोस
  • Photo of भानुको नीति तथा कार्यक्रम : रैथाने बालीको संरक्षण र प्रवर्द्धनमा जोड

    भानुको नीति तथा कार्यक्रम : रैथाने बालीको संरक्षण र प्रवर्द्धनमा जोड

    भानु : तनहुँको भानु नगरपालिकाले आगामि आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगरपालिकाद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा रैथाने बालीको संरक्षण र प्रवर्द्धन कार्यक्रमलाई प्राथमिकता दिदै कृषि जैविक विविधता संरक्षणमा सामुदायलाई प्रोत्साहन गर्ने भएको छ । रैथाने वालीको संरक्षण र प्रवर्द्धन गर्दै कृषकहरुको माग बमोजिम हाईब्रिड…

    पुरा पढ्नुहोस
  • Photo of चैते धान थन्क्याउने चटारोमा तनहुँका  किसान

    चैते धान थन्क्याउने चटारोमा तनहुँका किसान

    डुम्रे : जिल्लामा किसान चैते धानखेती भित्र्याउने चटारोमा रहेका छन् । दुई समयमा धानखेती नहुने स्थानमा वर्षे धान लगाउने कार्य सुरु भइसकेको छ । तर, तनहुँका अधिकांश फाँटमा धानखेती गरिन्छ । जिल्लाका अधिकांश पालिकामा धानखेती हुन्छ । जिल्लाका सिञ्चित क्षेत्रमा धानखेती गरिन्छ । व्यास नगरपालिका, भानु नगरपालिका, भिमाद नगरपालिका, शुक्लागण्डकी…

    पुरा पढ्नुहोस
  • Photo of पर्यटक लोभ्याउँदै भुजुङ गाउँ

    पर्यटक लोभ्याउँदै भुजुङ गाउँ

    गण्डकी : ढुङ्गा र जस्ताले छाएका गुजुमुज्ज घरहरू, ढुङ्गाले छापिएका चोक र बाटो । प्राचीन मौलिक गुरुङ संस्कृतिको जीवन्त सङ्ग्रहालयझैँ छ, लमजुङको क्व्होलासोथार गाउँपालिका-४ स्थित भुजुङ । एउटै वडा एउटै गाउँ हो भुजुङ । जिल्लाकै ठूलो र सिरान गाउँको रूपमा परिचित भुजुङ समुद्री सतहदेखि करिब एक हजार ६०० मिटरको उचाइमा…

    पुरा पढ्नुहोस
  • Photo of दैलेखको जलजलेमा मिथेन ग्यासको विशाल भण्डारण भएको पुष्टि

    दैलेखको जलजलेमा मिथेन ग्यासको विशाल भण्डारण भएको पुष्टि

    दैलेख : नेपालको भविष्य उज्यालो बनाउने आशाका संकेत दैलेखको जलजलेबाट देखिन थालेका छन् । चीनको जिओलोजिकल सर्बे कम्पनीले दैलेखमा पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यासको अन्वेषण कार्यको प्रारम्भिक प्रतिवेदन नेपाल सरकारलाई बुझाएको छ । त्यसमा जलजले क्षेत्र मिथेन ग्यासको विशाल भण्डारण स्थल रहेको तथ्य खुलाइएको छ । विसं २०७८ वैशाख २८…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker