अर्थ
-
शुक्लागण्डकीको बजेट १ अर्ब २४ करोड ७६ लाख, आर्थिक विकास क्षेत्र अन्तर्गत कृषि र पशुपालन प्राथमिकतामा
दुलेगौंडा : तनहुँको शुक्लाण्डकी नगरपालिकाले आगामी आर्थिक बर्ष २०८२/०८३ का लागि १ अर्ब २४ करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको सोमबार आयोजित १७औं नगर सभामा नगरप्रमुख कृष्णराज पण्डितले १ अर्ब २४ करोड ७६ लाख ३३ हजार ९६२ रुपैयाँको बजेट पेश गरेका थिए । बजेटको आम्दानीतर्फ संघीय सरकारबाट…
पुरा पढ्नुहोस -
मुग्लिन–पोखरा सडक विस्तार : मादी नदी पुल एप्रोच बाहेक पूर्वी खण्डमा कालोपत्र सकियो
तनहुँ : पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक खण्डलाई चारलेनमा विस्तार गर्ने कार्य भइरहेको छ । वि.सं. २०२५ मा रेखाङ्कन गरिएको यस सडकलाई पूर्वी र पश्चिम खण्ड गरी दुई भागमा विभाजन गरी अहिले सडक विस्तारको कार्य भइरहेको छ । राजमार्गको पूर्वीखण्ड (आँबुखैरेनी–जामुने)को ४१.५ किलोमिटरमा कालोपत्र लगभग सकिएको अवस्था छ। दमौलीस्थित मादी नदीको…
पुरा पढ्नुहोस -
गण्डकी प्रदेश सरकारमार्फत आगामी आर्थिक वर्ष २०८२/८३ मा पूर्वाधार विकासका लागि तनहुँमा करोडौँका योजना
दमौली : गण्डकी प्रदेश सरकारमार्फत आगामी आर्थिक वर्ष २०८२/८३ मा पूर्वाधार निर्माणतर्फ करोडौँका योजना सञ्चालन हुने भएका छन् । प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय तनहुँमार्फत सडक, पक्की पुललगायतमा करोडौँ बजेट विनियोजन गरेको हो । प्रदेश सरकारले सङ्घ सरकारको समानीकरण र प्रदेश सरकारमार्फत विभिन्न योजनामा बजेट विनियोजन गरेर योजना छनोट गरेको…
पुरा पढ्नुहोस -
आँपको सुवासले मगमगाइरहको छ सिरहा, चिस्यान केन्द्र नहुँदा समस्या
सिरहा : यो आँप पाक्ने याम हो । सिरहाका बजारमा मात्र होइन सडक किनारका साथै यत्रतत्र आँपैआँपै देखिन्छन् । केही आँप उत्पादक किसान ग्राहकको प्रतीक्षामा भेटिन्छन् भने केहीलाई बेच्न भ्याइनभ्याइ छ । पूर्वपश्चिम राजमार्गस्थित सडक किनारा आँपले छपक्कै ढाकिएका छन् । मालदहलगायत आँपको सुवासले सिरहा मगमगाइरहको छ । हरेक घरको…
पुरा पढ्नुहोस -
भानुको नीति तथा कार्यक्रम : रैथाने बालीको संरक्षण र प्रवर्द्धनमा जोड
भानु : तनहुँको भानु नगरपालिकाले आगामि आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगरपालिकाद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा रैथाने बालीको संरक्षण र प्रवर्द्धन कार्यक्रमलाई प्राथमिकता दिदै कृषि जैविक विविधता संरक्षणमा सामुदायलाई प्रोत्साहन गर्ने भएको छ । रैथाने वालीको संरक्षण र प्रवर्द्धन गर्दै कृषकहरुको माग बमोजिम हाईब्रिड…
पुरा पढ्नुहोस -
चैते धान थन्क्याउने चटारोमा तनहुँका किसान
डुम्रे : जिल्लामा किसान चैते धानखेती भित्र्याउने चटारोमा रहेका छन् । दुई समयमा धानखेती नहुने स्थानमा वर्षे धान लगाउने कार्य सुरु भइसकेको छ । तर, तनहुँका अधिकांश फाँटमा धानखेती गरिन्छ । जिल्लाका अधिकांश पालिकामा धानखेती हुन्छ । जिल्लाका सिञ्चित क्षेत्रमा धानखेती गरिन्छ । व्यास नगरपालिका, भानु नगरपालिका, भिमाद नगरपालिका, शुक्लागण्डकी…
पुरा पढ्नुहोस -
पर्यटक लोभ्याउँदै भुजुङ गाउँ
गण्डकी : ढुङ्गा र जस्ताले छाएका गुजुमुज्ज घरहरू, ढुङ्गाले छापिएका चोक र बाटो । प्राचीन मौलिक गुरुङ संस्कृतिको जीवन्त सङ्ग्रहालयझैँ छ, लमजुङको क्व्होलासोथार गाउँपालिका-४ स्थित भुजुङ । एउटै वडा एउटै गाउँ हो भुजुङ । जिल्लाकै ठूलो र सिरान गाउँको रूपमा परिचित भुजुङ समुद्री सतहदेखि करिब एक हजार ६०० मिटरको उचाइमा…
पुरा पढ्नुहोस -
दैलेखको जलजलेमा मिथेन ग्यासको विशाल भण्डारण भएको पुष्टि
दैलेख : नेपालको भविष्य उज्यालो बनाउने आशाका संकेत दैलेखको जलजलेबाट देखिन थालेका छन् । चीनको जिओलोजिकल सर्बे कम्पनीले दैलेखमा पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यासको अन्वेषण कार्यको प्रारम्भिक प्रतिवेदन नेपाल सरकारलाई बुझाएको छ । त्यसमा जलजले क्षेत्र मिथेन ग्यासको विशाल भण्डारण स्थल रहेको तथ्य खुलाइएको छ । विसं २०७८ वैशाख २८…
पुरा पढ्नुहोस -
तनहुँका पालिकाहरुको बेरुजु : १ अर्ब ७२ करोड २७ लाख ४० हजार, कुन पालिकाको कति ?
तनहुँ : तनहुँका पालिकाहरुको बेरुजुको अंक अर्ब नाघेको छ । महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षण प्रतिवेदनले जिल्लाका ४ नगरपालिका र ६ गाउँपालिकाको हालसम्मको बेरुजु १ अर्ब ७२ करोड २७ लाख ४० हजार रुपैयाँ देखाएको छ । महालेखापरीक्षकले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार पालिकाहरुमा नियमिविपरित तथा प्रक्रिया पुरा नगरी भुक्तानी…
पुरा पढ्नुहोस -
व्यासको २५ प्रतिशतमात्रै पुँजीगत बजेट खर्च, असार १५ गते गजौडेमा धान दिवस कार्यक्रम
दमौली : तनहुँको व्यास नगरपालिकाले चालु आर्थिक वर्षमा विकास बजेटतर्फ २५ प्रतिशतमात्रै खर्च गरेको छ । चालु आर्थिक वर्ष २०८१/०८२ को जेठ मसान्तसम्म पुँजीगततर्फ २५ प्रतिशतमात्रै बजेट खर्च भएको बुधबार बसेको नगरकार्यपालिका बैठकमा जानकारी गराइएको थियो । संघीय बजेट अन्तर्गत ठेक्कामा लगाइएका ठूला योजनाहरुमा निर्माण व्यवसायीको कारणले ढिलाइ भएकाले पुँजीगत…
पुरा पढ्नुहोस