अर्थ

  • Photo of तनहुँमा ‘चैते धानखेती प्रवर्द्धन कार्यक्रम’ सञ्चालन

    तनहुँमा ‘चैते धानखेती प्रवर्द्धन कार्यक्रम’ सञ्चालन

    डुम्रे : चैते धानखेतीतर्फ किसानलाई आकर्षित  गर्ने उद्देश्यले तनहुँमा ‘चैते धानखेती प्रवर्द्धन कार्यक्रम’ सञ्चालन गरिएको छ । अधिकांश सिञ्चित क्षेत्रका खेतमा चैते धान रोपाइँ जारी रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रले चैते धानखेती प्रवर्द्धन कार्यक्रममार्फत किसानलाई ७५ देखि ८५ प्रतिशतसम्म अनुदानको व्यवस्था गरी सहज बनाइएको कृषि ज्ञान केन्द्रका…

    पुरा पढ्नुहोस
  • Photo of प्रभु बैंक लिमिटेड, गण्डकी प्रदेशद्वारा लघु, साना, मझौला उद्यम तथा उपभोक्ता ऋण केन्द्रको उद्घाटन

    प्रभु बैंक लिमिटेड, गण्डकी प्रदेशद्वारा लघु, साना, मझौला उद्यम तथा उपभोक्ता ऋण केन्द्रको उद्घाटन

    प्रभु बैंक लिमिटेड, गण्डकी प्रदेशले गण्डकी प्रदेशका लघु, साना तथा मझौला उद्यम (MSME) र उपभोक्ता वर्गलाई लक्षित गरी SME & Consumer Banking HUB Gandaki को स्थापना गरेको छ । यस केन्द्रको औपचारिक उद्घाटन प्रभु बैंक लिमिटेड गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत श्री राजु रानाज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।…

    पुरा पढ्नुहोस
  • Photo of व्यास नगरपालिकाको एक सय तीस मेट्रिक टन क्षमताको ‘शीतभण्डार’ सञ्चालन

    व्यास नगरपालिकाको एक सय तीस मेट्रिक टन क्षमताको ‘शीतभण्डार’ सञ्चालन

    व्यास नगरपालिका–११ गैह्राबारीमा तीन रोपनी क्षेत्रफलमा निर्माण गरिएको शीतभण्डार शुक्रबारदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याइएको छ । व्यासनगर प्रमुख बैकुण्ठ न्यौपानेले आलु भण्डारण गरेर सो शीतभण्डार उद्घाटन गर्नुभयो । एक सय तीस मेट्रिक टन क्षमताको भण्डार गण्डकी प्रदेश सरकार र व्यास नगरपालिकाको संयुक्त लगानीमा शीतभण्डार निर्माण गरिएको हो । शीतभण्डार निर्माणका…

    पुरा पढ्नुहोस
  • Photo of होटल व्यवसायी संघ तनहुँले नयाँ वर्षमा सांगितिक साँझ गर्ने

    होटल व्यवसायी संघ तनहुँले नयाँ वर्षमा सांगितिक साँझ गर्ने

    दमौली : नयाँ वर्ष वि.सं. २०८२ का अवसरमा होटल व्यवसायी संघ तनहुँले सांगितिक साँझ गर्ने भएको छ । संघले नेपाली नयाँ वर्षको अवसर पारी चैत ३१ गते सांगितिक साँझ आयोजना गर्न लागेको हो । शुक्रबार पत्रकार सम्मेलन गरी संघले कार्यक्रम बारे जानकारी गराएको छ । पत्रकार सम्मेलनमा संघका निवर्तमान अध्यक्ष…

    पुरा पढ्नुहोस
  • Photo of सडक स्तरोन्नतिपछि बन्दीपुर गाउँपालिका–५ स्थित थुम्काका स्थानीय उत्साहित

    सडक स्तरोन्नतिपछि बन्दीपुर गाउँपालिका–५ स्थित थुम्काका स्थानीय उत्साहित

    बन्दीपुर : तनहँको बन्दीपुर गाउँपालिका–५ स्थित थुम्का जोड्ने सडक ढलान तथा स्तरोन्नतिपछि स्थानीय उत्साहित भएका छन् । बन्दीपुर गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको याम्पाचोकदेखि भुजेल गाउँ, थुम्का, कोरिखा, बाहुन भन्ज्याङ हुँदै बन्दीपुरका विभिन्न पर्यटकीय गाउँ (होमस्टे) पुग्ने यस खण्डमा नालीसहित स्तरोन्नति गरिएको छ । सडक स्तरोन्नतिसँगै विगतमा हिलो र धुलोका कारण…

    पुरा पढ्नुहोस
  • Photo of ‘एक स्थानीय तह-एक औद्योगिक ग्राम’ : आँवुखैरेनीको औद्योगिक ग्राममा बाँस तथा फलामजन्य सामग्री उत्पादन सुरु

    ‘एक स्थानीय तह-एक औद्योगिक ग्राम’ : आँवुखैरेनीको औद्योगिक ग्राममा बाँस तथा फलामजन्य सामग्री उत्पादन सुरु

    तनहुँ : सरकारले ६ वर्षयता देशका १२० पालिकामा औद्योगिक ग्राम निर्माण घोषणा गरे पनि हालसम्म चारवटा मात्रै सञ्चालनमा आएका छन् । तनहुँको आँबुखैरेनी गाउँपालिका, गुल्मीको मदाने गाउँपालिका, स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका र अछामको मेल्लेख गाउँपालिकामा मात्रै औद्योगिक ग्राम सञ्चालनमा आएको छ । सरकारले आर्थिक वर्ष २०७६/०७७ देखि ‘एक स्थानीय तह :…

    पुरा पढ्नुहोस
  • Photo of ग्रामीण पर्यटन प्रवर्द्धनका लागि आँवुखैरेनी गाउँपालिकाले “एक वडा, एक पर्यटकीय गाउँ” बनाउने

    ग्रामीण पर्यटन प्रवर्द्धनका लागि आँवुखैरेनी गाउँपालिकाले “एक वडा, एक पर्यटकीय गाउँ” बनाउने

    दमौली : तनहुँको आँबुखैरेनी गाउँपालिकाले ‘एक वडा, एक पर्यटकीय गाउँ’ निर्माणको काम सुरु गरेको छ । पालिकाभित्रका वडालाई पर्यटकीय गाउँ बनाउने उद्देश्यसहित पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले पर्यटकीय गाउँ बनाएर पर्यटक भित्र्याउँदै स्थानीयको जीवनस्तर सुधार गर्ने लक्ष्य लिइएको बताए । पहिलो चरणमा गाउँपालिकाले…

    पुरा पढ्नुहोस
  • Photo of व्यासको गौरवको आयोजना : पराशर मार्गको कामले गति लिन सकेन

    व्यासको गौरवको आयोजना : पराशर मार्गको कामले गति लिन सकेन

    दमौली : तनहुँको व्यास नगरपालिकाको गौरवको आयोजनाको पराशर मार्गको कामले गति लिन सकेको छैन । विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनामा रहेको पराशर मार्गको स्तरोन्नतिको काम सुस्त गतिमा भएको छ । समय सकिन साढे तीन महिना बाँकी रहुँदा भौतिक प्रगति १४ प्रतिशत मात्रै छ । गत जेठ महिनादेखि…

    पुरा पढ्नुहोस
  • Photo of घरेलु मदिरा वैध गर्नेबारे गण्डकी प्रदेशसभामा छलफल

    घरेलु मदिरा वैध गर्नेबारे गण्डकी प्रदेशसभामा छलफल

    गण्डकी : लुकीछिपी उत्पादन र बिक्री वितरण भइरहेको घरेलु मदिरालाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक गण्डकी प्रदेशसभामा छलफलका क्रममा छ । सोमबारको प्रदेशसभा बैठकमा सामान्य सैद्धान्तिक छलफल भएको उक्त विधेयकमा प्रदेशसभा सदस्यहरूले ७२ घण्टाभित्र संशोधन प्रस्ताव राख्न सक्नेछन् । विधेयक दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइने उद्योग तथा पर्यटनमन्त्री…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँका कृषकहरु चैते धान रोपाईमा व्यस्त

    तनहुँका कृषकहरु चैते धान रोपाईमा व्यस्त

    तनहुँ : तनहुँको व्यास नगरपालिका–७ सत्रसय फाँटका कृषक मुक्तिकुमार गोशली यतिबेला चैते धान रोप्नमै व्यस्त छन् । ३ रोपनी खेतमा चैते धान रोप्नका लागि उनले गाउँकै ६ जना कृषकलाई मेलोमा बोलाएका छन् । बिहानदेखि बेलुकासम्म खेतमै धान रोप्दै समय बित्ने उनले बताए । ‘कतै गोरु र कतै ट्र्याक्टर लगाएर धान…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker