अर्थ

  • Photo of मुग्लिन नारायणगढ सडकको वैकल्पिक मार्ग खुलाउन दुई करोड ६९ लाख विनियोजन

    मुग्लिन नारायणगढ सडकको वैकल्पिक मार्ग खुलाउन दुई करोड ६९ लाख विनियोजन

    दमौली : मुग्लिन–नारायणगढ खण्डको वैकल्पिक सडकको ‘ट्रयाक’ खोल्ने कार्य सुरु भएको छ । हाल सञ्चालनमा रहेको उक्त सडकको वैकल्पिक मार्गका रुपमा मुग्लिन–गाईघाट–दासढुङ्गा–ठिमुरा–गैँडाकोट सडकको ‘ट्रयाक’ खोल्ने कार्य सुरु भएको हो । उक्त कार्यका लागि सडक विभागले चालु आर्थिक वर्षमा रु दुई करोड ६९ लाख ३२ हजार विनियोजन गरेको छ । तनहुँको…

    पुरा पढ्नुहोस
  • Photo of शुक्लागण्डकी महोत्सवमा बद्रिले नचाए, भिरखोइरेले हसाए

    शुक्लागण्डकी महोत्सवमा बद्रिले नचाए, भिरखोइरेले हसाए

    दुलेगौंडा : तनहुँको शुक्लागण्डकी–५ बेलचौतारामा जारी चौथो शुक्लागण्डकी महोत्सवमा बुधवार दर्शकहरुको उल्लेख्य सहभागिता रहेको थियो । महाशिवरात्री पर्वसँगै सार्वजनिक विदा समेत रहेकाले दर्शकहरुको सहभागिता उत्साहजनक रुपमा रहेको महोत्सवका मुल संयोजक समुन्द्रराम श्रेष्ठले बताए । उनले स्टलहरुमा किनमेलका लागि दर्शहरुको भिडभाड रहेको बताए । यस्तै, बुधवार महोत्स्वमा चर्चित लोकदोहोरी गायक बद्रि…

    पुरा पढ्नुहोस
  • Photo of बन्दीपुरमा निर्माणाधीन पाँचतारे होटल बन्दीपुर हिल अन्तिम चरणमा

    बन्दीपुरमा निर्माणाधीन पाँचतारे होटल बन्दीपुर हिल अन्तिम चरणमा

    तनहुँ : बन्दीपुरमा निर्माणाधीन पाँचतारे होटल बन्दीपुर हिल अन्तिम चरणमा पुगेको छ । सत्र तले कुइन टावर नामकरण गरिएको सो होटल आगामी जेठ महिनाबाट सञ्चालनमा ल्याउने तयारी गरिएको छ । बन्दीपुर–४ बरालथोकमा निर्माणाधीन सो होटलबाट माछापुच्छ्रेदेखि लाङटाङसम्मको हिमशृङ्खला र अन्य मनोरम दृश्यावलोकन गरी मज्जा लिन सकिने छ । त्यसैगरी, बजार…

    पुरा पढ्नुहोस
  • Photo of उत्पादित वस्तुको गुणस्तर देखाउन र बजार खोज्न महोत्सवमा आइपुगे कृषक

    उत्पादित वस्तुको गुणस्तर देखाउन र बजार खोज्न महोत्सवमा आइपुगे कृषक

    दुलेगौंडा : स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने समेत उद्देश्य रहेको शुक्लागण्डकी महोत्सवमा कृषकहरु आफ्नो उत्पादनको गुणस्तर प्रदर्शनीका साथै बजार खोज्दै उपस्थित भएका छन् । स्थानीय उत्पादन प्रदर्शनी र विक्रीका लागि महोत्सवले निःशुल्क स्टल उपलब्ध गराएपछि दगामदेखि महको ब्यापार गर्न रोलबहादुर गुरुङ महोत्सव स्थलमा आइपुगेका छन् । आफ्नो उत्पादन यस अघि विदेशमा…

    पुरा पढ्नुहोस
  • Photo of पृथ्वीराजमार्ग विस्तार योजना : दमौली बजार क्षेत्रमा कालोपत्र गर्न थालियो

    पृथ्वीराजमार्ग विस्तार योजना : दमौली बजार क्षेत्रमा कालोपत्र गर्न थालियो

    दमौली : पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन पोखरा सडक विस्तार योजनाले तनहुँको सदरमुकाम दमौली बजारक्षेत्रमा कालोपत्र गर्ने कार्य सुरु गरेको छ । मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का अधिकांश स्थानमा कालोपत्र सकिँदा लामो समयपश्चात् दमौली बजारमा कालोपत्र सुरु गरिएको हो । दमौलीस्थित व्यास नगरपालिका–२ बागबजारमा शुक्रबारदेखि कालोपत्र थालिएको पूर्वी खण्डका इञ्जिनियर…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँको वेलचौतारामा चौथो शुक्लागण्डकी महोत्सव–२०८१ शुरु (फोटोफिचरसहित)

    तनहुँको वेलचौतारामा चौथो शुक्लागण्डकी महोत्सव–२०८१ शुरु (फोटोफिचरसहित)

    दुलेगौंडा : शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा स्थित भानुभक्त बहुमुखी क्याम्पसको खेल मैदानमा शुक्रबारदेखि चौथो शुक्लागण्डकी महोत्सव सञ्चालन गरेको छ । साँस्कृतिक झाँकी सहित आयोजित महोत्सवको शुभारम्भ गर्दै पूर्व मन्त्री एवं तनहुँ क्षेत्र नं. २ का प्रतिनिधी सभा सदस्य शंकर भण्डारीले महोत्सवले यस क्षेत्रको प्रचार प्रसारका…

    पुरा पढ्नुहोस
  • Photo of भिमाद नगरपालिकाको भानुमतिलाई अकबरे खुर्सानीको पकेट क्षेत्रका रुपमा विकास गरिदै

    भिमाद नगरपालिकाको भानुमतिलाई अकबरे खुर्सानीको पकेट क्षेत्रका रुपमा विकास गरिदै

    भिमाद : तनहुँको भिमाद नगरपालिका–९ भानुमतिलाई अकबरे खुर्सानीको पकेट क्षेत्रको रूपमा विकास गर्न लागिएको छ । भानुमतिस्थित जौपानी कृषकहरूले एक सय रोपनी जग्गामा अकबरे खुर्सानीको खेती गर्ने तयारी गरेका छन् । कृषि उत्पादन वृद्धि गरी आत्मनिर्भर बन्न यहाँका स्थानीयवासीले अकबरे खुर्सानी खेती गर्न लागेका हुन् । उक्त जग्गामा खेतीका लागि…

    पुरा पढ्नुहोस
  • Photo of आजबाट शुक्लागण्डकीको बेलचौतरामा चौथो शुक्लागण्डकी महोत्सव–२०८१

    आजबाट शुक्लागण्डकीको बेलचौतरामा चौथो शुक्लागण्डकी महोत्सव–२०८१

    दुलेगौंडा : तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले आयोजना गरेको चौथो शुक्लागण्डकी महोत्सव आजबाट वेलचौतरामा सञ्चालन गरिदै छ । आयोजकले महोत्सवाका लागि आवश्यक तयारी पुरा गरेको छ । आजबाट शुरु हुने महोत्सवको तयारी पूरा भएको बिहीबार महोत्सव स्थलमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी गरायो । उक्त महोत्सवको पूर्व…

    पुरा पढ्नुहोस
  • Photo of फागुन २१ बाट तनहुँको डुम्रेमा चौथो डुम्रे साँस्कृतिक तथा व्यापारिक महोत्सव

    फागुन २१ बाट तनहुँको डुम्रेमा चौथो डुम्रे साँस्कृतिक तथा व्यापारिक महोत्सव

    डुम्रे : तनहुँको बन्दीपुर गाउँपालिका–१ स्थित डुम्रेमा यही फागुन २१ गतेबाट चौथो डुम्रे साँस्कृतिक तथा व्यापारिक महोत्सव–२०८१ गरिने भएको छ । तनहुँ, गोरखा, लमजुङ र मनाङ जिल्लाको व्यापारिक केन्द्रका रुपमा रहेको डुम्रे बजारमा आर्थिक मन्दीले व्यवसाय सुस्ताएपछि चलायमान बनाउन महोत्सव गर्न लागिएको आयोजकले जनाएको छ । डुम्रे बजार नजिकै भानु…

    पुरा पढ्नुहोस
  • Photo of नेपालमा अमेरिकाले रोक्यो एमसीसी सहयोग

    नेपालमा अमेरिकाले रोक्यो एमसीसी सहयोग

    काठमाडौँ । अमेरिकाले तत्कालका लागि मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सहयोग रोकेको छ । अर्थ मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै एमसीसी रोकिएको जानकारी गराएको हो । विज्ञप्ति भनिएको छ, ‘अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)ले मिति फागुन गतेको इमेल पत्रमार्फत नेपाल सरकार र उक्त निकायबिच सम्वत् २०७४ भदौ २९ मा…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker