अर्थ

  • Photo of तनहुँको म्याग्देमा उद्यमशीलता र रोजगारी प्रवर्द्धनका लागि उद्यमी छनोट

    तनहुँको म्याग्देमा उद्यमशीलता र रोजगारी प्रवर्द्धनका लागि उद्यमी छनोट

    म्याग्दे : तनहुँको म्याग्दे गाउँपालिकाले २० जना उद्यमी छनोट गरेको छ । गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालय र दायित्व संस्थाको सहकार्यमा गाउँपालिकाले चालु आर्थिक वर्षको वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवद्र्धन कार्यक्रमका लागि २० जना उद्यमी छनोट गरेको हो । वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८१ अनुसार…

    पुरा पढ्नुहोस
  • Photo of मुग्लिन पोखरा सडक विस्तार : पूर्वी खण्डको कालोपत्र अन्तिमचरणमा

    मुग्लिन पोखरा सडक विस्तार : पूर्वी खण्डको कालोपत्र अन्तिमचरणमा

    दमौली : पृथ्वीराजमार्गको मुग्लिन पोखरा सडक खण्डको विस्तार कार्यलाई तीब्र पारिएको छ । आँवुखैरेनी–जामुनेलाई पूर्वी खण्ड र जामुने–पोखरालाई पश्चिम खण्ड गरी दुई खण्डमा विभाजन गरी यतिबेला सडक वस्तारको कार्य भइरहेको छ । मुग्लिन–पोखरा सडक विस्तार योजना अन्तर्गत पूर्वी खण्डको विस्तार कार्य अन्तिमचरणमा पु¥याइएको छ । यस खण्डमा असार महिनाभित्रै कालोपत्र…

    पुरा पढ्नुहोस
  • Photo of गण्डकीको बेरुजु अंक ३ अर्ब नजिक, यो वर्ष ५२ करोड थपियो

    गण्डकीको बेरुजु अंक ३ अर्ब नजिक, यो वर्ष ५२ करोड थपियो

    गण्डकी प्रदेश सरकारको बेरुजु अंक ३ अर्ब नजिक पुगेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२औं वार्षिक प्रतिवेदन अनुसार गत वर्ष ५१ करोड ९८ लाख रुपैयाँ बेरुजु थपिएको छ । प्रदेश स्थापनादेखि अघिल्लो वर्षसम्म २ अर्ब ६८ करोड ५५ लाख बेरुजु रहेकामा सम्परीक्षणपछि २ अर्ब ४६ करोड कायम रहेको…

    पुरा पढ्नुहोस
  • Photo of बेरूजु निरन्तर बढ्दो, राजस्व छुटको तथ्याङ्क संसद्मा पेस गरेर पारदर्शिता कायम गर्न सुझाव

    बेरूजु निरन्तर बढ्दो, राजस्व छुटको तथ्याङ्क संसद्मा पेस गरेर पारदर्शिता कायम गर्न सुझाव

    काठमाडौँ : महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदन २०८२ सार्वजनिक भएको छ । तीनवटै तहका सरकार र तिनको मातहतमा रहेका सार्वजनिक निकाय तथा सङ्गठित संस्थाको आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणबाट देखिएको बेरूजुको स्थिति, लेखापरीक्षण प्रतिवेदनको कार्यान्वयन स्थिति तथा भविष्यमा गर्नुपर्ने सुधारलगायतका विषय समेटेर प्रतिवेदन सार्वजनिक गरिएको हो । महालेखापरीक्षक तोयम रायाले आजै…

    पुरा पढ्नुहोस
  • Photo of गण्डकीमा यात्रु बोक्ने ‘राइड सेयरिङ’लाई कानुनी मान्यता

    गण्डकीमा यात्रु बोक्ने ‘राइड सेयरिङ’लाई कानुनी मान्यता

    गण्डकी : गण्डकी प्रदेश सरकारले यात्रु बोक्ने ‘राइड सेयरिङ’ कम्पनीलाई वैधानिकता दिएको छ । अबदेखि निजी चार पाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारीसाधनले यात्रु बिमासहित तोकिएको प्रक्रिया पूरा गरेर यात्रु बोक्न पाउने छन् । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले मन्त्रिपरिषद् बैठकबाट नियमावली पारित भएसँगै ‘राइड सेयरिङ’ले कानुनी मान्यता…

    पुरा पढ्नुहोस
  • Photo of मुग्लिन–पोखरा सडक खण्ड विस्तार : पूर्वी खण्डमा १७ वटा पुल निर्माण

    मुग्लिन–पोखरा सडक खण्ड विस्तार : पूर्वी खण्डमा १७ वटा पुल निर्माण

    दमौली : पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वखण्ड अन्तर्गत तनहुँखण्डमा १७ वटा पुल निर्माण भएका छन् । पूर्वी खण्ड अन्तर्गत जामुनेबाट आँबुखैरेनीसम्म ‘प्रिकाष्ट’ प्रविधिबाट १७ पुल निर्माण गरिएको हो । चिनियाँ कम्युनिष्ट कन्स्ट्रक्सनले चीनबाट उपकरण ल्याएर प्रिकाष्ट प्रविधिबाट पुल निर्माण गरेको पूर्वी खण्डका सूचना अधिकारी एवं इञ्जिनियर विष्णु पाण्डेले जानकारी दिए…

    पुरा पढ्नुहोस
  • Photo of बर्खा सुरु हुन लाग्दा पनि लमजुङमा विद्युत् उत्पादन वृद्धि भएन

    बर्खा सुरु हुन लाग्दा पनि लमजुङमा विद्युत् उत्पादन वृद्धि भएन

    लमजुङ : बर्खा सुरु हुन लाग्दा पनि लमजुङमा विद्युत् उत्पादन वृद्धि हुन सकेको छैन । हिउँ नपग्लिनु, मस्र्याङ्दी नदी, दोर्दी, मिदिम, खुदी, स्याँगेलगायत खोलामा पर्याप्त पानी नहुँदा गत मङ्सिरदेखि घटेको विद्युत् उत्पादन वृद्धि हुन नसकेको हो । जिल्लामा उत्पादन थालेको सबैभन्दा ठूलो लमजुङको बेँसीसहर नगरपालिका–१ दलालस्थित ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी…

    पुरा पढ्नुहोस
  • Photo of विदेशमा ज्यान गुमाएका १४ जनाको परिवारलाई क्षतिपूर्ति

    विदेशमा ज्यान गुमाएका १४ जनाको परिवारलाई क्षतिपूर्ति

    तनहुँ : जिल्ला प्रशासन कार्यालयबाट सञ्चालन गरिएको सुरक्षित आप्रवासन कार्यक्रम (सामी) तनहुँले वैदेशिक रोजगारीमा ज्यान गुमाएका १४ जनाका परिवारलाई क्षतिपूर्ति रकम उपलब्ध गराएको छ । चालु आर्थिक वर्षको साउनदेखि चैत नौ महिनाको अवधिमा चौध जनाको परिवारलाई रु तीन करोड ७९ लाख ६८ हजार २५६ रकम उपलब्ध गराएको हो । वैदेशिक…

    पुरा पढ्नुहोस
  • Photo of बन्दीपुर अस्पताल र केबलकार बीच सहकार्यको सम्झौता

    बन्दीपुर अस्पताल र केबलकार बीच सहकार्यको सम्झौता

    बन्दीपुर : ऐतिहासिक तथा पर्यटकीय गन्तव्य बन्दीपुरमा अब स्वास्थ्य सेवा र यातायात पहुँच अझ सहज हुने भएको छ । स्थानीय स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन र क्षेत्रीय समन्वयलाई मजबुत पार्न बन्दीपुर अस्पताल र बन्दीपुर केवलकार एण्ड टुरिजमबीच औपचारिक सहकार्य सम्झौता गरिएको छ । नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रममा सहभागी भई…

    पुरा पढ्नुहोस
  • Photo of सहयोग आदानप्रदान गर्ने विषयमा बन्दीपुर र पोखराका पर्यटन व्यवसायीबीच अन्तरक्रिया

    सहयोग आदानप्रदान गर्ने विषयमा बन्दीपुर र पोखराका पर्यटन व्यवसायीबीच अन्तरक्रिया

    बन्दीपुर : पर्यटकीय राजधानी पोखरा र पहाडकी रानी उपनामले परिचित तनहुँको बन्दीपुरका पर्यटन व्यवसायीबीच सहयोग आदानप्रदान गर्ने विषयमा छलफल भएको छ । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकीको नेतृत्वमा बन्दीपुर आएको पर्यटन व्यवसायीहरुको टोलीले बन्दीपुर गाउँपालिकाद्वारा आयोजित अन्तिरक्रिया कार्यक्रममा सहभागि भएका थिए । पयर्टन ब्यवसायी तथा स्थानीय सरोकारवालाहरुसंगको अन्तरक्रिया…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker