अर्थ

  • Photo of पोखरामा तरबुजाखेतीः एक याममा दुई करोडको बिक्री

    पोखरामा तरबुजाखेतीः एक याममा दुई करोडको बिक्री

    गण्डकी : पोखरा महानगरपालिकाको सहयोगमा पोखरा–१३ र १४ का किसानलाई प्रेरित गर्न कुँडहरमा प्रारम्भ भएको तरबुजाखेतीमा एकीकृत शत्रुजीव व्यवस्थापन (आपिएम) कृषक पाठशाला प्रभावकारी बनेको छ । बीउदेखि उत्पादनको बजारीकरणसम्म सहयोग पुर्याउने गरी कृषि प्राविधिकको प्रत्यक्ष निगरानी एवं स्थलगत प्रशिक्षणका कारण पाठशालामार्फत तरबुजाखेती सम्बन्धमा धेरै कुरा सिक्ने अवसर मिलेको सूर्यचन्द्र कृषक…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँका स्थानीय तह : युवावर्गलाई लक्षित गर्दै जीवनोपयोगी सीप सिकाउँदै

    तनहुँका स्थानीय तह : युवावर्गलाई लक्षित गर्दै जीवनोपयोगी सीप सिकाउँदै

    दमौली : तनहुँका युवावर्गलाई लक्षित गर्दै जीवनोपयोगी सीप सिकाउन थालिएको छ । स्थानीयलाई स्वरोजगार बनाउने उद्देश्यसहित स्थानीय तहद्वारा ‘युवा लक्षित कार्यक्रम’अन्तर्गत विभिन्न सीप सिकाउन थालिएको हो । व्यास नगरपालिका–३ वडा कार्यालयले युवालक्षित जीवनोपयोगी सीप सिकाएर आत्मनिर्भरतातर्फ लैजाने उद्देश्यले कपाल काट्ने र सौन्दर्यकलासम्बन्धी सीपमूलक तालिम दिन थालेको हो । युवालाई लक्षित…

    पुरा पढ्नुहोस
  • Photo of मध्यपहाडी लोकमार्ग : हरिचोक–याम्दी खण्ड ‘अस्फाल्ट’ प्रविधिबाट ‘पिच’

    मध्यपहाडी लोकमार्ग : हरिचोक–याम्दी खण्ड ‘अस्फाल्ट’ प्रविधिबाट ‘पिच’

    कास्की : निर्माणाधीन मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा खण्डमा पर्ने हरिचोकबाट–याम्दी पुलसम्मको सडक स्तरोन्नति जारी रहेको छ । यस खण्डको चार लेन सडकको अहिले कालोपत्रको काम भइरहेको छ । मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयका अनुसार गत वैशाख दोस्रो सातादेखि यस सडकमा ‘अस्फाल्ट’ प्रविधिबाट सडक पिच गर्ने काम जारी रहेको छ । हालसम्म हरिचोकबाट…

    पुरा पढ्नुहोस
  • Photo of दोस्रो संस्करणको सीप मेलाका लागि आठ वटा तालिम थप

    दोस्रो संस्करणको सीप मेलाका लागि आठ वटा तालिम थप

    काठमाडौँ : काठमाडौँ महानगरपालिकाले दोस्रो संस्करणको सीप मेला २०८२ का लागि आठ वटा पेसासँग सम्बन्धित तालिम थप गरेको छ । यसअघि आइसिटी क्षेत्रमा छानिएका पाँच वटा पेसामा सात वटा पेसा थप गरेर १२ वटा बनाएको छ । थपिएका पेसामा साइबर सेक्युरिटी, मल्टिमिडिया, डट नेट, जाभा, पिएचपी र ग्राफिक्स डिजाइन रहेका…

    पुरा पढ्नुहोस
  • Photo of बुहारीहरूले हाँकेको होमस्टे : गाउँकै पहिचान बदल्दै

    बुहारीहरूले हाँकेको होमस्टे : गाउँकै पहिचान बदल्दै

    तनहुँको भानु नगरपालिका वडा नं. ९ चिती खोलाकी ७० वर्षीया जमुना माया थापाकी ६ छोराबुहारी छन् । छोराहरू कोही विदेशिएका छन् भने कोही गाउँमै छन् । तर, तीन बुहारीहरू भने गाउँमै बसेर होमस्टे (घरबास) सञ्चालन गरी गाउँकै पहिचान बदलन सफल भएका छन् । वि.सं. २०७६ सालमा स्थापना भएको चितीखोला सामुदायिक…

    पुरा पढ्नुहोस
  • Photo of समानीकरण अनुदान र राजस्व खुम्चँदा गण्डकी प्रदेशमा बजेटको आकार घट्ने

    समानीकरण अनुदान र राजस्व खुम्चँदा गण्डकी प्रदेशमा बजेटको आकार घट्ने

    गण्डकी : समानीकरण अनुदान र राजस्व खुम्चँदा गण्डकी प्रदेशमा आगामी आर्थिक वर्ष २०८२/८३ मा बजेटको आकार घट्ने भएको छ । चालु आवमा रु ३२ अर्ब ९७ करोडको बजेट ल्याएको प्रदेश सरकारलाई आगामी आवका लागि रु २९ अर्ब ५० करोड बराबरको बजेट ल्याउन प्रदेश स्रोत अनुमान समितिले सिफारिस गरेको छ ।…

    पुरा पढ्नुहोस
  • Photo of पर्यटन प्रवर्द्धनका लागि मर्स्याङ्दीमा जलविहार

    पर्यटन प्रवर्द्धनका लागि मर्स्याङ्दीमा जलविहार

    भानु : नेपाल पत्रकार महासंघ तनहुँले भानु नगरपालिकाको सहयोगमा मर्स्याङ्दी नदीमा जलविहार कार्यक्रम गरेको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित शनिबार भानु नगरपालिका–३ को तुरतुरेबाट आँवुखैरेनी गाउँपालिकास्थित अकला मन्दिरसम्म जलविहार गरिएको थियो । मर्स्याङ्दी नदीमा जलविहारको सम्भावना रहनुका साथै यसबाट पर्यटन प्रवर्द्धन गर्न सकिने भएकाले नगरपालिकासँगको समन्वयमा जिल्लास्थित सञ्चारकर्मीलाई जलविहारको…

    पुरा पढ्नुहोस
  • Photo of स्थानीयलाई आत्मनिर्भर बनाउन म्याग्देले सीपमुलक तालिम सञ्चालन गर्दै

    स्थानीयलाई आत्मनिर्भर बनाउन म्याग्देले सीपमुलक तालिम सञ्चालन गर्दै

    म्याग्दे : तनहुँको म्याग्दे गाउँपालीकाले स्थानीय समुदायलाई आत्मनिर्भर बनाउन सीपमुलक तालिम कार्यक्रम संचालन गर्ने भएको छ । रोजगारीको अभावमा सीप सिकेर आम्दानी गर्न स्थानीय युवायुवतिहरूको मागपछि गाउँपालिकाले उक्त कार्यक्रम संचालनमा ल्याउन लागेको हो । गाउँपालिकाले लघुउद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत विभिन्न सीपमुलक तालिमहरू संचालन गर्ने योजना बनाएको छ। यसमा क्रिष्टलका…

    पुरा पढ्नुहोस
  • Photo of बुल्दीखोलामा रु छ करोडभन्दा बढी लागतमा पक्की पुल निर्माण

    बुल्दीखोलामा रु छ करोडभन्दा बढी लागतमा पक्की पुल निर्माण

    दमौली : तनहुँको व्यास नगरपालिका–१ र २ जोड्ने बुल्दीखोलामा रु छ करोडभन्दा बढी लागतमा पक्की पुल निर्माण गरिएको छ । सम्झौताभन्दा चार महिनाअगावै यहाँ पक्की पुल निर्माण सम्पन्न भएको हो । रु छ करोड ५६ लाख ४३ हजार २७२ लागत अनुमान गरिएको पुलको ठेक्का रु छ करोड एक लाख १७…

    पुरा पढ्नुहोस
  • Photo of महालेखाद्वारा वार्षिक प्रतिवेदन सार्वजनिक, तनहुँका स्थानीय तहमा वर्षैपिच्छे बेरुजुको अंक बढ्दो

    महालेखाद्वारा वार्षिक प्रतिवेदन सार्वजनिक, तनहुँका स्थानीय तहमा वर्षैपिच्छे बेरुजुको अंक बढ्दो

    तनहुँ : महालेखा परीक्षकको कार्यालयले गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ । महालेखा परीक्षकको कार्यालयका उप महालेखापरीक्षक वामदेव शर्मा अधिकारीले विहीबार वार्षिक प्रतिवेदन प्रदेश प्रमुख भट्ट समक्ष पेस गरेका हुन् । नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम संवैधानिक निकायले प्रत्येक प्रदेशको काम कारबाहीका…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker