अर्थ

  • Photo of १२९ खानेपानी उपभोक्तालाई विद्युत् महसुलमा अनुदान

    १२९ खानेपानी उपभोक्तालाई विद्युत् महसुलमा अनुदान

    तनहुँ : खानेपानी तथा सरसफाई डिभिजन कार्यालयबाट तनहुँ र नवलपुरका १२९ खानेपानी उपभोक्ता समितिलाई विद्युत् महसुलमा अनुदान दिएको छ । आर्थिक वर्ष २०८०/२०८१ को जेठदेखि २०८१/२०८२ वैशाखसम्म खानेपानी उपभोक्ता समितिलाई रु एक करोड २९ लाख ६७ हजार रकम वितरण गरेको कार्यालय प्रमुख शम्भुराज खनालले जानकारी दिए । गत वर्षको जेठ…

    पुरा पढ्नुहोस
  • Photo of राष्ट्रिय कोदो दिवस : पहिला बाध्यताको आहारा कोदो अहिले हुने खानेको रोजाइमा

    राष्ट्रिय कोदो दिवस : पहिला बाध्यताको आहारा कोदो अहिले हुने खानेको रोजाइमा

    गण्डकी : तीन दशक अघिसम्म पोखरा र आसपासका क्षेत्रमा भान्छामा कोदोको ढिँडो खाएर बाहिर हात चुठ्न आउँदा पनि कसैले देख्छन् कि भनेर सोच्नुपर्ने अवस्था थियो । त्यस समयमा कोदो समाजमा हेला गरिएको अन्नमा पर्दथ्यो । तर अहिले समय बदलिएको छ, होटल रेष्टुरेन्टमा मात्र हैन घरमा ढिँडो पकाएर खाने चलन बढेको…

    पुरा पढ्नुहोस
  • Photo of भिमादको वार्षिक नगर विकास योजना सार्वजनिक : ६३ करोड ७२ लाख रुपैयाँको बजेट पारित

    भिमादको वार्षिक नगर विकास योजना सार्वजनिक : ६३ करोड ७२ लाख रुपैयाँको बजेट पारित

    भिमाद : तनहुँको भिमाद नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि वार्षिक नीति, कार्यक्रम तथा बजेट (वार्षिक नगर विकास योजना) सार्वजनिक गरेको छ । नगरसभाको २०औँ अधिवेशन अन्तर्गत सोमबार आयोजित एक कार्यक्रमका बीच पूर्वमन्त्री किरण गुरुङले वार्षिक नगर विकास योजना समेटिएको पुस्तिका सार्वजनिक गरेका हुन् । कार्यक्रममा पूर्वमन्त्री गुरुङले भिमाद नगरपालिकाको…

    पुरा पढ्नुहोस
  • Photo of मालपोत कार्यालय तनहुँको राजश्व संकलन घट्यो

    मालपोत कार्यालय तनहुँको राजश्व संकलन घट्यो

    दमौली : तनहुँको मालपोत कार्यालयको राजश्व संकलन घटेको छ । कार्यलयको आर्थिक वर्ष २०८१/०८२ मा राजश्व संकलनमा कमि आएको छ । अघिल्लो आव २०८०/०८१ को तुलनामा आव २०८१/८२ मा तीन करोड ३१ लाख ४२ हजार ७२८ ले राजस्व संकलन घटेको हो । आव २०८०/८१ मा रु ३५ करोड ९५ लाख…

    पुरा पढ्नुहोस
  • Photo of लमजुङमा श्रमिकको ज्याला : दक्षको दैनिक १ हजार २ सय र अर्धदक्षको ९४० निर्धारण

    लमजुङमा श्रमिकको ज्याला : दक्षको दैनिक १ हजार २ सय र अर्धदक्षको ९४० निर्धारण

    लमजुङ : लमजुङमा यस वर्ष दिनभरि श्रम गरेर गुजारा चलाउँदै आएका कामदारको ज्याला वृद्धि भएको छ । सार्वजनिक खरिद नियमावली र जिल्ला दररेट निर्धारण समितिको निर्णय अनुसार दक्ष कामदारको दैनिक ज्याला १ हजार २ सय रुपैयाँ स्वीकृत गरेको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले बताए । गत वर्ष र अघिल्लो आर्थिक…

    पुरा पढ्नुहोस
  • Photo of उत्पादित कागतीले बजार नपाउँदा तनहुँको देवघाटका कृषक मनिष निराश

    उत्पादित कागतीले बजार नपाउँदा तनहुँको देवघाटका कृषक मनिष निराश

    दमौली : तनहुँको देवघाट गाउँपालिका–२ का कृषक मनिष मल्ल उत्पादित कागतीले बजार नपाउँदा निराश हुनुभएको छ । व्यावसायिक कागतीखेतीमा लाग्नुभएका उहाँ आफ्नो उत्पादनले बजार नपाउँदा समस्या भएको गुनासो गर्नुहुन्छ । मल्लले २० रोपनी क्षेत्रफलमा कागतीखेती गर्नुभएको छ । कागती उत्पादनको अन्तिम अवस्थामा छ, तर बजार अभाव हुँदा बारीमै रहेको उहाँले…

    पुरा पढ्नुहोस
  • Photo of व्यास नगरपालिकाले ठेक्कामार्फतका १५ योजना सम्पन्न गर्यो

    व्यास नगरपालिकाले ठेक्कामार्फतका १५ योजना सम्पन्न गर्यो

    दमौली : तनहुँको व्यास नगरपालिकाले गत आर्थिक वर्ष २०८१/०८२ मा ठेक्कामार्फत सञ्चालित ३३ योजनामध्ये १५ योजना सम्पन्न गरेको छ । व्यास नगरपालिका योजना तथा पूर्वाधार विकास शाखाका अनुसारे कूल एक हजार ५७ योजनामध्ये ९९५ योजना सम्पन्न भएका हुन् । उपभोक्ता समितिबाट सञ्चालन भएका एक हजार २४ मध्ये ९८० र ठेक्काबाट…

    पुरा पढ्नुहोस
  • Photo of घरखर्च चलाउने आम्दानी बन्न थाल्यो निहुरो

    घरखर्च चलाउने आम्दानी बन्न थाल्यो निहुरो

    म्याग्दी : म्याग्दीको उच्च पहाडी क्षेत्रको जङ्गलमा पाइने डौडे (निहुरो)ले बजार पाउन थालेपछि आम्दानीको माध्यम बनेको छ । केही वर्षअघिसम्म जङगलमा कुहिएर खेर जाने निहुरो बिक्री हुन थालेपछि ग्रामीण क्षेत्रका बासिन्दाले आम्दानीको स्रोत बनाउन थालेका हुन् । अन्नपूर्ण गाउँपालिका–१ दोवाका वडाध्यक्ष दिलीप गर्बुजाले सडक यातायात र ढुवानीको सुविधा भएपछि निहुरोले…

    पुरा पढ्नुहोस
  • Photo of म्याग्देको अर्ग्यानिक उत्पादन र उपभोग प्रवर्द्धन कार्यक्रम – ‘बसेपनि सहरः गाउँकै खाने रहर’

    म्याग्देको अर्ग्यानिक उत्पादन र उपभोग प्रवर्द्धन कार्यक्रम – ‘बसेपनि सहरः गाउँकै खाने रहर’

    तनहुँको म्याग्दे गाउँपालिकाले अर्ग्यानिक उत्पादन र उपभोगमा जोड दिन ‘बसेपनि सहर गाउँकै खाने रहर’ को नीति ल्याएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ मा लागू गर्ने नीति तथा कार्यक्रममा ‘बसेपनि सहर गाउँकै खाने रहर’ को नीतिअन्तर्गत अर्ग्यानिक उत्पादन र उपभोगलाई जोड दिँदै कोदोको सेल, कोदोको मःमः, कोदोको बिस्कुट उत्पादन तथा…

    पुरा पढ्नुहोस
  • Photo of साउनको दोश्रो सातासम्म पनि तनहुँका टारी खेतहरुमा रोपाइ हुन सकेन

    साउनको दोश्रो सातासम्म पनि तनहुँका टारी खेतहरुमा रोपाइ हुन सकेन

    तनहुँ : साउन महिनाको दोश्रो सातासम्म पनि तनहुँमा रोपाई पुरा सकेको छैन । प्रयाप्त पानी नपर्दा आकाशे पानीको भरमा रोपाई हुने टारी खेतहरुमा अझै रोपाई हुन नसकेको कृषकहरुले बताउने गरेका छन् । आकाशे पानी र मुलको पानीबाट रोपाई हुने करिब १२ प्रतिशत खेत रोप्न बाँकी रहेको कृषि ज्ञान केन्द्र तनहुँले…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker