अर्थ

  • Photo of एउटै खोलामा छ, जलविद्युत् आयोजना

    एउटै खोलामा छ, जलविद्युत् आयोजना

    गलकोट (बागलुङ) : बागलुङको ताराखोला गाउँपालिका जलविद्युत्को हबका रूपमा विकास भएको छ । ठाडो खोलाका रूपमा रहेको यहाँको ताराखोलामा हाल दुई जलविद्युत् आयोजना सम्पन्न भएका छन् भने दुई योजना निर्माणधीन र दुई प्रक्रियामा छन् । सयपत्री हाइड्रो कम्पनीले गाउँपालिका–२ र ३ मा पर्ने दरमखोलामा दुई दशमलव पाँच मेगावाट क्षमताको दरम…

    पुरा पढ्नुहोस
  • Photo of व्यास नगरपालिकाको चिस्यान केन्द्रमा आठ मेट्रिकटन बीउ आलु भण्डारण

    व्यास नगरपालिकाको चिस्यान केन्द्रमा आठ मेट्रिकटन बीउ आलु भण्डारण

    दमौली : तनहुँको व्यास नगरपालिका–११ स्थित गैह्राबारीमा निर्माण गरिएको चिस्यान केन्द्रमा किसानका आलु भण्डारणको निःशुल्क व्यवस्था गरिएको छ । केन्द्र सञ्चालनको पहिलो वर्ष परीक्षणको समय भएकाले बीउको आलु भण्डारण निःशुल्क गरिएको हो । तीन रोपनी क्षेत्रफलमा चिस्यान केन्द्र निर्माण गरिएको छ । आलु भण्डारण गर्दा क्षति भएमा त्यसको जोखिम नगरपालिकाले…

    पुरा पढ्नुहोस
  • Photo of चार जिल्लाका व्यवसायीलाई खाद्य प्रशोधन प्रविधि तालिम

    चार जिल्लाका व्यवसायीलाई खाद्य प्रशोधन प्रविधि तालिम

    दमौली : खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराको आयोजनामा र मातहतको खाद्य डिभिजन दमौलीको सहयोगमा दमौलीमा व्यवसायीहरुलाई ३ दिने खाद्य प्रशोधन प्रविधि सम्बन्धी तालिम सञ्चालन गरिएको छ । व्यास नगरप्रमुख वैकुण्ठ न्यौपानेले शुभारम्भ गर्दै रैथाने खाद्य पदार्थ विशेषगरी कोदोको विविधीकरण गरी बजारमा स्वच्छ र स्वास्थ्यप्रद खानेकुरा उपलब्ध गराउनुपर्ने उल्लेख…

    पुरा पढ्नुहोस
  • Photo of गण्डकीले ल्यायो घरेलु मदिरा ऐन, वार्षिक ५० लिटरसम्म उत्पादन गर्न इजाजतपत्र लिनु नपर्ने

    गण्डकीले ल्यायो घरेलु मदिरा ऐन, वार्षिक ५० लिटरसम्म उत्पादन गर्न इजाजतपत्र लिनु नपर्ने

    गण्डकी प्रदेशमा घरेलु मदिराको उत्पादनलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक प्रदेशसभाबाट पारित भएको छ । आज बसेको प्रदेशसभा बैठकले सर्वसम्मत रूपमा उक्त विधेयक पारित गरेको उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले जानकारी दिनुभयो । “विषयगत समिति र प्रदेशसभामा दफाबार छलफल भएपछि विधेयक पारित भयो”, उहाँले भन्नुभयो, “घरेलु मदिराको ‘ब्राण्डिङ’ र…

    पुरा पढ्नुहोस
  • Photo of व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी १५ लाख बढी आम्दानी गर्यो

    व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी १५ लाख बढी आम्दानी गर्यो

    तनहुँ : तनहुँको व्यास नगरपालिकाले नकुहिने फोहर बिक्री गरी ११ महिनामा रु १५ लाख ३२ हजार ८३७ आम्दानी गरेको छ । नगरपालिकाले गत भदौदेखि फोहर सङ्कलन गरी व्यवस्थित गर्न थालेको थियो । पहिलो चरणमा नकुहिने फोहरलाई मोहरमा बदल्ने सोचसहित सूक्ष्म रूपमा वर्गीकरण गरी बिक्री गर्न थालेको नगरपालिकाले जनाएको छ ।…

    पुरा पढ्नुहोस
  • Photo of व्यास नगरपालिकामा गर्भवतीका लागि पोषण कार्यक्रम प्रभावकारी बन्दै

    व्यास नगरपालिकामा गर्भवतीका लागि पोषण कार्यक्रम प्रभावकारी बन्दै

    तनहुँ : जिल्लाको व्यास नगरपालिकाद्वारा सञ्चालित ‘महिलासँग उपप्रमुख’ अन्तर्गत गर्भवती महिला पोषण कार्यक्रम प्रभावकारी बन्दै गएको छ । बालबालिकालाई कुपोषणमुक्त र स्वस्थ बनाउने, नवजात शिशु र आमा दुवैको मृत्युदर घटाउने, स्वास्थ्य स्याहार र सुरक्षा उपलब्ध गराउने उद्देश्यले सञ्चालित कार्यक्रम प्रभावकारी बन्दै गएको हो । नगरपालिकाले चालु आर्थिक वर्षमा २४३ जना…

    पुरा पढ्नुहोस
  • Photo of व्यास नगरपालिकाको गौरवको आयोजना : नारेश्वरतालमा पानी भर्ने तयारी

    व्यास नगरपालिकाको गौरवको आयोजना : नारेश्वरतालमा पानी भर्ने तयारी

    दमौली : तनहुँको व्यास नगरपालिकाको गौरवको आयोजनाका रुपमा अगाडि बढाएको नारेश्वरताल क्षेत्रको माटो फाली पानी भर्ने तयारी गरिएको छ । नगरपालिकाले वडा नं. १० दुम्सीचौरमा कृत्रिम ताल निर्माण गरी पर्यटन प्रवर्द्धन तथा सिंचाईको व्यवस्थापन गर्ने उद्देश्यले नारेश्वरताल निर्माण कार्य अगाडि बढाएको हो । सिँचाइ डिभिजन कार्यालय मार्फत निर्माण कार्य अगाडि…

    पुरा पढ्नुहोस
  • Photo of अलपत्र बन्यो दमौलीको नमुना पशुपन्छी अस्पताल भवन

    अलपत्र बन्यो दमौलीको नमुना पशुपन्छी अस्पताल भवन

    दमौली : भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँको हाताभित्र निर्माण गरिएको ‘नमुना पशुपन्छी अस्पताल’को भवन अलपत्र अवस्थामा पुगेको छ । निर्माण कम्पनीले समयमै काम नगरिदिदा अस्पताल भवन अलपत्र बन्न पुगेको हो । सम्झौता भएको मितिमा काम सम्पन्न नभएपछि कात्तिक मसान्तसम्मका लागि म्याद थप भएपनि ठेकदार गैरजिम्मेवार भएर काम अलपत्र…

    पुरा पढ्नुहोस
  • Photo of भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्रको ८ करोड १७ लाख बजेट, खोप र व्यवसाय प्रवर्द्धन प्राथमिकतामा

    भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्रको ८ करोड १७ लाख बजेट, खोप र व्यवसाय प्रवर्द्धन प्राथमिकतामा

    दमौली : भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले आर्थिक वर्ष २०८२/८३ का लागि करिब ८ करोड १७ लाख ६५ हजार रुपैयाँ बराबरको वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । केन्द्रले शनिबार दमौलीमा एक कार्यक्रम गरी गत आर्थिक वर्षमा सम्पादन गरेका कार्यक्रम र चालु आर्थिक वर्षका लागि प्राप्त बजेट र…

    पुरा पढ्नुहोस
  • Photo of कृषि ज्ञान केन्द्रको वार्षिक कार्यक्रम सार्वजनिक, ६ करोड ३३ लाख रुपैयाँ बजेट

    कृषि ज्ञान केन्द्रको वार्षिक कार्यक्रम सार्वजनिक, ६ करोड ३३ लाख रुपैयाँ बजेट

    दमौली : गण्डकी प्रदेश सरकार अन्तर्गत कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयअन्तर्गतको कृषि विकास निर्देशनालय, कृषि ज्ञान केन्द्र तनहुँले आर्थिक वर्ष २०८२/०८३ का लागि वार्षिक कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार केन्द्रले विभिन्न कार्यक्रम सञ्चालनका लागि करोडौं रुपैयाँको बजेट छुट्याएको छ । जसअन्तर्गत प्रशासनिक पुँजीगत, कृषि प्रसार,…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker