अर्थ

  • Photo of प्राकृतिक सौन्दर्यको अनुपम संगम : म्याग्देको “मनपाङ हिल प्वाइन्ट”

    प्राकृतिक सौन्दर्यको अनुपम संगम : म्याग्देको “मनपाङ हिल प्वाइन्ट”

    म्याग्दे : तनहुँलाई ग्रामीण पर्यटनको हबका रुपमा लिन सकिन्छ । ऐतिहासिक, धार्मिक, प्राकृतिक, साँस्कृतिक, साहित्यिक जस्ता विविध आयमले भरिपूर्ण छ तनहुँ । यी सम्पादाको सामयिक प्रवर्द्धन र प्रचार प्रसार गर्न नसकिदा पर्यटकीय गतिविधिबाट तनहुँले यथोचित लाभ लिन भने सकेको छैन । प्राकृतिक छटाले भरिपूर्ण अनुपम गन्तव्य हो ‘मनपाङ’ । तनहुँको…

    पुरा पढ्नुहोस
  • Photo of घिरिङको घ्यान्छाप–पुटार सडकको दोस्रो खण्डमा कालोपत्र

    घिरिङको घ्यान्छाप–पुटार सडकको दोस्रो खण्डमा कालोपत्र

    घिरिङ : तनहुँको घिरिङ गाउँपालिका–१ घ्यान्छाप–पुटार मोटरमार्ग अन्तर्गत घ्यान्छापदेखि बोहोछापसम्मको करिब सात सय मिटर सडक खण्डमा कालोपत्र गरिएको छ । गण्डकी प्रदेश सरकार र घिरिङ गाउँपालिकाको समपुरक बजेट १ करोड १७ लाख रुपैयाँको लागतमा डिबिएसटी प्रविधि मार्फत कालोपत्र गरिएको हो । हालसम्म उक्त खण्डको करिब ८२ प्रतिशत काम सम्पन्न भइसकेको…

    पुरा पढ्नुहोस
  • Photo of मिर्लुङको पोखरीछापमा हरपिक, सर्फ र फिनेल बनाउने तीन दिने तालिम

    मिर्लुङको पोखरीछापमा हरपिक, सर्फ र फिनेल बनाउने तीन दिने तालिम

    भानु : तनहुँको भानु नगरपालिका–१३ मिर्लुङस्थित पोखरीछापमा तीन दिने तालिम सम्पन्न गरिएको छ । वडा कार्यालयले दलित महिला लक्षित कार्यक्रमअन्तर्गत हरपिक, सर्फ र फिनेल बनाउने तालिम सञ्चालन गरेको थियो । नगरपालिकाको सामाजिक विकास शाखाको स्वीकृत कार्यक्रमअनुसार स्थानीय ५२ जना महिलाहरुलाई उक्त तालिम प्रदान गरिएको वडा अध्यक्ष कृष्ण बहादुर अधिकारीले जानकारी…

    पुरा पढ्नुहोस
  • Photo of मुग्लिन-पोखरा सडक विस्तार : कालोपत्रको कामलाई अन्तिम चरणमा पुर्याइयो

    मुग्लिन-पोखरा सडक विस्तार : कालोपत्रको कामलाई अन्तिम चरणमा पुर्याइयो

    तनहुँ : वि.सं. २०२६ सालमा वितार गरिएको पृथ्वी राजमार्गको आँबुखैरेनी–पोखरा सडकलाई अहिले चार लेनमा वितरुतार गर्ने कार्य भइरहेको छ । सडक बिस्तार अन्तर्गत कालोपत्रको कामलाई अन्तिम चरणमा पुर्याइएको छ । सडक कालोपत्र गर्ने कामले अन्तिम रूप लिए पनि पुलपुलेसा, नाला, डाइभर्सन, ट्राफिक संकेतका काम भने अझै बाँकी छन् । तर,…

    पुरा पढ्नुहोस
  • Photo of महिलाहरुलाई सीप मुलक तालिम

    महिलाहरुलाई सीप मुलक तालिम

    तनहुँको घिरिङ गाउँपालिकाले वडा नं. ३ का महिलाहरूलाई आत्मनिर्भर तथा उद्यमी बनाउन बुटिक डिजाइन सम्बन्धी सीप मुलक तालिममा सहभागि स्थानीय महिलाहरु । तस्विर : भञ्ज्याङ

    पुरा पढ्नुहोस
  • Photo of म्याग्देका ६६ जना श्रमिकलाई मजदुर सञ्चित कोषमा सूचीकृत

    म्याग्देका ६६ जना श्रमिकलाई मजदुर सञ्चित कोषमा सूचीकृत

    म्याग्दे : तनहुँको म्याग्दे गाउँपालिकाले ६६ श्रमिकलाई मजदुर कोषमा सूचीकृत गरेको छ । श्रमिकलाई मजदुर सञ्चित कोषमा सूचीकृत गर्ने म्याग्दे गण्डकी प्रदेशमा दोस्रो तनहुँमा पहिलो पालिका बनेको छ । गाउँपालिकाले अनौपचारिक क्षेत्रमा कार्यरत ६६ जना मजदुरलाई उक्त कोष आबद्ध गराएको हो । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरेले श्रमिकलाई…

    पुरा पढ्नुहोस
  • Photo of पढाई खर्च जुटाउन जंगलको निहुरो बेच्दै विद्यार्थी

    पढाई खर्च जुटाउन जंगलको निहुरो बेच्दै विद्यार्थी

    तनहुँ : बिहानको सुनौलो किरण छाब्दी मन्दिरको आँगनमा छिर्न नपाउँदै केही नानी–बाबुहरू बोरा ओछ्याएर बसिसकेका हुन्छन् । उनीहरूको सामु हरियो निहुरोको मुठा छन् । मन्दिरको सिंढी चढ्दै–ओर्लंदै गरेका भक्तजनलाई उनीहरू हात उचालेर भन्छन्, ‘दिदी, निहुरो लिनुहोस् न !’ शनिबारको दिन कतिपय नानी–बाबु घुमघाममा व्यस्त होलान् । तर छाब्दीका बालबालिकाका लागि…

    पुरा पढ्नुहोस
  • Photo of एकल महिलालाई ७५ प्रतिशत अनुदानमा बाख्रा

    एकल महिलालाई ७५ प्रतिशत अनुदानमा बाख्रा

    म्याग्दे : तनहुँको म्याग्दे गाउँपालिकाले एकल महिलाको आर्थिक अवस्था सुधार्न र उनीहरूको आत्मनिर्भरता अभिवृद्धि गर्न ७५ प्रतिशत लागत साझेदारीमा बाख्रा वितरण गरेको छ । शुक्रबार गाउँपालिकाको कार्यालय परिसरमा आयोजित कार्यक्रममा २८ जना एकल महिलालाई बाख्रा वितरण गरिएको हो । गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठका अनुसार, एक बाख्राको कुल लागत १२ हजार…

    पुरा पढ्नुहोस
  • Photo of बाँदर कुद्ने भिर अहिले पर्यटकको रोजाइमा

    बाँदर कुद्ने भिर अहिले पर्यटकको रोजाइमा

    तनहुँ : हेर्दा डरलाग्दो पहरा । त्यही पहराका ढुङ्गामा कुदिएका आकर्षक मूर्तिले मानिसको मनलाई छिनभरमै आकर्षित गराइदिन्छ । यो दृश्य पृथ्वीराजमार्गको मुग्लिन–आँबुखैरेनी खण्डमा पर्ने ऐनापहराको हो । बाँदर कुद्ने उक्त पहरा अहिले पर्यटकको रोजाइ बन्ने गरेको छ । आँबुखैरेनी गाउँपालिका–२ र ४ को सिमानामा रहेको प्राकृतिक पहरा क्षेत्रमा पार्क बनाएर…

    पुरा पढ्नुहोस
  • Photo of घिरिङको भैरव मोटरमार्ग र राधाकृष्ण मोटरमार्गमा निर्माण सम्पन्न कल्भर्टको उद्घाटन

    घिरिङको भैरव मोटरमार्ग र राधाकृष्ण मोटरमार्गमा निर्माण सम्पन्न कल्भर्टको उद्घाटन

    घिरिङ : तनहुँको घिरिङ गाउँपालिकास्थित भैरव मोटरमार्ग र राधाकृष्ण मोटरमार्ग अन्तर्गतका दुईवटा कल्भर्ट उद्घाटन गरिएको छ । घिरिङ गाउँपालिकाका अध्यक्ष होम बहादुर थापाले गोफा खोलामा निर्माण सम्पन्न भएका दुई वटा मोटरमार्गका कल्भर्टको बिहीबार उद्घाटन गरेका हुन् । कल्र्भट उद्घाटन गर्दै अध्यक्ष थापाले गाउँपालिकामा भौतिक पूर्वाधार निर्माणको काम भइरहेपनि केही व्यक्तिहरू…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker