अर्थ
-
तनहुँमा ४ हजार ५५ मेट्रिक टन धान उत्पादन वृद्धि
दमौली : तनहुँमा चालु आर्थिक वर्षमा करिब ४ हजार ५५ मेट्रिक टन धान उत्पादन वृद्धि भएको छ । गत कात्तिक महिनामा परेको बेमौसमी पानीका कारण धानबालीमा क्षति भएपनि समग्र रुपमा जिल्लामा धान उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । केन्द्रका सूचना अधिकारी किरण परियारले आर्थिक वर्ष २०८१/०८२…
पुरा पढ्नुहोस -
तनहुँको भानु नगरपालिकाको भन्सारमा प्रथम भानु नगर महोत्सव सुरु
भानु : तनहुँको भानु नगरपालिका–१ भन्सारमा प्रथम भानु नगर महोत्सव–२०८१ मंगलबारबाट सुरु भएको छ । भानु नगर उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले एक कार्यक्रमका बीच शुभारम्भ गरेका छन् । महोत्सव शुभारम्भ गर्दै अध्यक्ष ढकालले प्रथम भानु नगर महोत्सवले नेपाली साहित्यका धरोहर आदिकवि…
पुरा पढ्नुहोस -
म्याग्दे गाउँपालिकाको १७औं गाउँसभा : ३४ प्रस्ताव र ३ विधेयक पेश
म्याग्दे : तनहुँको म्याग्दे गाउँपालिकाको १७औं गाउँसभा सोमबार पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा सुरु भएको छ । गाउँसभामा ३४ वटा प्रस्ताव र ३ वटा विधेयक पेश गरिएको छ, जसले गाउँपालिकाका विभिन्न प्रशासनिक र विकास सम्बन्धी कार्यहरूको दिशा तय गर्ने बताइएको छ । गाउँसभामा पेश गरिएका प्रमुख विधेयकहरूमा म्याग्दे गाउँपालिकाको तथ्याङ्क…
पुरा पढ्नुहोस -
तनहुँको भन्सारमा आजबाट प्रथम भानु नगर महोत्सव
भानु : तनहुँको भानु नगरपालिका–१ भन्सारमा आज पुस ९ गतेदेखि प्रथम भानु नगर महोत्सव सञ्चालन गरिदै । महोत्सवको आवश्यक सम्पूर्ण तयारी पुरा भएको महोत्सव मुल आयोजक समितिले जनाएको छ । आगामी पौष १९ गतेसम्म सञ्चालन हुने महोत्सबमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले एक कार्यक्रमका बीच उद्घाटन गर्ने…
पुरा पढ्नुहोस -
भोलीबाट सञ्चालन हुने प्रथम भानु नगर महोत्सवको तयारी अन्तिमचरणमा
भानु : तनहुँको भानुमा भोली पुस ९ गतेदेखि सञ्चालन गरिने प्रथम भानु नगर महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । भानु नगर उद्योग वाणिज्य संघको आयोजना तथा भानु नगरपालिकाको सह–आयोजनामा ‘कला, साहित्य शिक्षा र पर्यटन कृषि व्यापार उद्योग भानुको पहिचान’ भन्ने मूल नाराका साथ महोत्सव सञ्चालन गरिदैछ । महोत्सवले नेपाली…
पुरा पढ्नुहोस -
रुम्सी होमस्टेको प्रवर्द्धनमा रत्नहरि मेमोरियल अस्पतालको सक्रियता
दमौली : ग्रामीण पर्यटनको प्रचुर सम्भावना रहेर पनि पछि ओझेलमा पर्दै आएको तनहुँको व्यास नगरपालिका–१४ स्थित रुम्सी गाउँको प्रचार प्रसार र प्रवर्द्धनमा नीजि क्षेत्रले पनि सक्रियता देखाएका छन् । तनहुँको दमौलीस्थित रत्नहरि मेमोरियल अस्पतालले रुम्सी गाउँको प्रचार प्रसार र प्रवर्द्धन गर्ने सक्रियता देखाएको छ । अस्पतालले होमस्टे सञ्चालकहरूको हितका लागि…
पुरा पढ्नुहोस -
मादी-मर्स्याङदी करिडोर : ठेकेदारको चरम लापरवाही, सडक निर्माण कार्य रोकिएको छ महिनापछि पुनः सुरू
तनहुँ : मादी–मर्स्याङदी करिडोरअन्तर्गत सिस्नेरी, बिर्ता, टुहुरेपसल, रम्घा हुँदै मान्टेहटिया जोड्ने सडक निर्माण कार्य रोकिएको छ महिनापछि पुनः सुरू गरिएको छ । सडक डिभिजन कार्यालय दमौलीका अनुसार निर्माण कार्य अलपत्र बनाई सम्पर्कविहीन रहेका ‘कन्ट्याक्टर’ लाई सम्पर्कमा ल्याई निर्माण कार्य अघि बढाएको हो । बिर्तादेखि मान्टेहटियासम्म साढे सात किलोमिटर सडक कालोपत्रेका…
पुरा पढ्नुहोस -
सामुदायिक वनको समूहिक धानखेती : विपन्न घरपरिवारलाई जिविकोपार्जनमा सहज
दमौली : तनहुँको म्याग्दे गाउँपालिका अन्तर्गत साविक जामुने गाविसमा रहेका १३ वटा सामुदायिक वन उपभोक्ता समूहले सामूहिक धानखेती गरेका छन् । वडा नम्बर १ को गुणादी फाँटमा ती वन समूहहरूले सामूहिक रूपमा धानखेती गरेका हुन् । त्यसबाट उत्पादित धान विपन्न १६ घरधुरी परिवारलाई निःशुल्क वितरण गरिएको बाराही सामुदायिक वन समूहका…
पुरा पढ्नुहोस -
मुग्लिङ–पोखरा सडक विस्तार योजना : पश्चिम खण्डको म्याद दोस्रो पटक एक वर्षसम्मका लागि थपियो
तनहुँ : पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार योजनाले पश्चिम खण्डका लागि दोस्रो पटक म्याद थपेको छ । सम्झौताअनुसार निर्माण पक्षले राजमार्ग विस्तारको कामलाई पूर्णता दिन नसकेपछि दोस्रो पटक म्याद थप गरिएको हो । तीन वर्षभित्र सडक निर्माण गरी हस्तान्तरण गर्ने गरी राजमार्गको पूर्वीखण्ड (आँबुखैरेनी–जामुने) २०७७ माघ १७ गते र पश्चिम खण्ड…
पुरा पढ्नुहोस -
सामुहिक रुपमा गरिएको धानखेती
तनहुँको म्याग्दे गाउँपालिका–१ स्थित गुणादीफाँटमा सामुहिक रुपमा गरिएको धानखेतीबाट उत्पादन भएको धान बाँडफाँडका लागि मेशिनको प्रयोग गरी धानपराल छुट्याउँदै कृषकहरु । स्थानीय बाराही समुदायिक वनले ८ लाख २५ हजार रुपैयाँमा ३६ रोपनी खेत बन्दकिमा किनेर समुहमा आवद्ध विपन्न समुदायका १६ घरधुरीका उपभोक्तालाई छ वर्षदेखि निःशुल्क खेती गरी उपभोग गर्न उपलब्ध…
पुरा पढ्नुहोस