अर्थ
-
जफत गरिएको ढुंगा गिटी र बालुवा बिक्रीबाट बन्दिपुरले २१ लाख आम्दानी गर्यो
मापदण्ड विपरीत नदी उत्खन्न गरी राखिएको ढुङ्गा गिट्टी र बालुवा बिक्री गरी तनहुँको बन्दिपुर गाउँपालिकाले २१ लाख रुपैयाँ आम्दानी गरेको छ । गाउँपालिकाको वडा नं. ५ याम्पाघाट स्थित मर्स्याङदी नदी किनारमा मापदण्ड विपरीत उत्खन्न गरी राखिएको ढुङ्गा गिट्टी र बालुवा गत भदौ २६ गते गाउँपालिकाले सिल गरेको थियो । सिल…
पुरा पढ्नुहोस -
सन् २०२५ लाई विशेष पर्यटन वर्षका रूपमा मनाउने घोषणा
सरकारले सन् २०२५ लाई विशेष पर्यटन वर्षका रूपमा मनाउने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको सरकारको आगामी आव २०८०/०८१ को नीति तथा कार्यक्रममा विशेष पर्यटन वर्ष मनाउने घोषणा गर्नुभएको हो । संवत् २०८० को दशकलाई नेपाल भ्रमण दशकका रूपमा मनाएर र सन्…
पुरा पढ्नुहोस -
यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आथिर्क वर्ष २०८०/८१ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । आज अपराह्न भएको दुवै संघीय सदनको संयुक्त बैठकमा राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । जसमा निजी क्षेत्रलाई ऊर्जा व्यापारमा सहभागी गराउनेदेखि विद्यालयका बालबालिकाहरुको दिवा खाजा बढाउनेसम्मका कार्यक्रम समेटिएका…
पुरा पढ्नुहोस -
ढुंगा, गिटी र बालुवा उत्खनन र निर्यातका लागि कानून बनाइने
काठमाडौं । सरकारले नेपालको ढुंगा उत्खनन गरेर विदेश निर्यात गर्ने रणनीति लिएको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रमा सार्वजनिक गर्दै राष्ट्रपति राचन्द्र पौडेलले बालुवा, गिटी र रोडालगायतको वस्तुको उत्खननको लागि कानून निर्माण गरिने बताए । ढुंगा खानीको संरक्षण, प्रवर्द्धन, व्यवसायी विकास र निर्यातको लागि सरकारले व्यवस्थापन…
पुरा पढ्नुहोस -
चार्टर्ड उडानले पोखराका पर्यटन व्यवसायी उत्साहित
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चाँडै चार्टर्ड उडान सुरु हुने भएको छ । आगामी जुन २३ तारिखदेखि चीनका विभिन्न सहरमा चार्टर्ड उडान हुन लागेको हो । यसबाट पोखराका पर्यटन व्यवसायी उत्साहित बनेका छन् । बिहीबार नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) को २४औँ राष्ट्रिय सम्मेलन तथा वार्षिक साधारणसभाका अवसरमा संस्कृति,…
पुरा पढ्नुहोस -
व्यास नगरपालिकाद्वारा कृषकलाई उन्नत जातको धानको बीउ अनुदानमा वितरण
तनहुँको व्यास नगरपालिकाले कृषकलाई उन्नत जातको धानको बीउ अनुदानमा वितरण गरेको छ । प्रति किलो रु ५५ मा खरिद गरी कृषकलाई बीउ वितरण गरेका हो । रामधान सत्र, सावित्री चौध र सुक्खाधान तीन क्विन्टलसहित कुल ३४ क्विन्टल धानको बीउ वितरण गरिएको व्यास कृषि शाखाका कृषि अधिकृत प्रतिमा बगालेले जानकारी दिनुभयो…
पुरा पढ्नुहोस -
सरकार निजी क्षेत्र मैत्री हुनुपर्छ : सांसद स्वर्णिम वाग्ले
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लले सरकार निजी क्षेत्रमैत्री बन्नुपर्ने बताएका छन् । मंगलबार नेपाल उद्योग परिसंघले आयोजना गरेको स्वदेशी समिट कार्यक्रममा बोल्दै वाग्लले सरकारले निजी क्षेत्र मैत्री नीति लिए मात्रै देशको आर्थिक समृद्धि हुने बताएका हुन् । निजी क्षेत्र संग्लन नहुने क्षेत्रमा राज्यले लगानी गर्ने सरल…
पुरा पढ्नुहोस -
तनहुँका पालिकाको प्राथमिकतामा पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन
संघीय संरचना अनुसार अहिले मुलुकमा संघ, प्रदेश र स्थानीय गरी तीन तहका सरकार छन् । स्थानीय सरकार जनताको घरदैलोको सरकारका रुपमा हेरिन्छ । सिंगदरबारको अधिकार आमसर्वसाधारणको घरदैलोमै सहज रुपमा पुर्याउने लक्ष्यका साथ मुलुकलाई संघीय संरचनामा रुपान्तरण गरियो । यही लक्ष्य अनुसार कायम गरिएका स्थानीय तहको भूमिका निकै महत्वपूर्ण छ र…
पुरा पढ्नुहोस -
सरकार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट : बजेटमा के चाहन्छ निजी क्षेत्र ?
सरकार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माणको क्रममा छ । जेठ १५ गतेभित्र बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार अहिले सरकारले विभिन्न क्षेत्रसँग पूर्वबजेट छलफल चलाइरहेको छ । बजेटका सिद्धान्त तथा प्राथमिकतामा संसद्मा प्रस्तुत भइसकेका छन् भने त्यसमाथि संसद्मा छलफलसमेत सकिसकेको छ । पूर्वबजेट छलफलका क्रममा विभिन्न सरोकारवाला क्षेत्रबाट सरकारले सुझाव…
पुरा पढ्नुहोस -
राजमार्गमा टिपिकल नेपाली खाना ढिडो खुवाउने गरि नयाँ होटल सोल्टि भिलेज खुल्यो
मुग्लिन–नारायणगढ सडक हुदै यात्रा गर्नेले लोकल कुखुराको मासु, त्रिशुलीको लोकल माछा सहित नेपाली टिपिकल खाना र ढिंडो खान पाईने मुग्लिन । तपाई मुग्लिन–नारायणगढ सडकखण्ड हुदै यात्रा गर्दै हुनुहुन्छ र हाईवेमा राम्रो खाना कहाँ खान पाईन्छ भनेर चिन्तामा हुनुहुन्छ भने त्यो चिन्ता अब हट्ने भएको छ । किनकी बिहिबार देखि उक्त…
पुरा पढ्नुहोस