तस्विर
-
सामुदायिक कुकुरको बन्ध्याकरण
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँमा सामुदायिक कुकुरको बन्ध्याकरण गरिदै । रेबिज रोग न्यूनीकरण गर्ने उद्देश्यका साथ सामुदायिक कुकुरको…
पुरा पढ्नुहोस -
अतिथिको स्वागत
तनहुँको म्याग्दे गाउँपालिका-४ मुहुनेचौतारामा गैराछाङहटिया पार्कमा निर्माण गरिएको हटिया चौतारा तथा पार्कको शनिबार आयोजना गरिएको उद्घाटन कार्यक्रममा सहभागि अतिथिहरुलाइ साँस्कृतिक…
पुरा पढ्नुहोस -
कोभिड-१९ विरुद्धको बुस्टर खोप
तनहुँको व्यास नगरपालिकाले सञ्चालन गरेको कोभिड-१९ विरुद्ध बुस्टर खोप अभियानमा विहीबार खोप लगाउँदै एक वृद्धा । नगरपालिकाले सबै वडामा विहीबार…
पुरा पढ्नुहोस -
सामुहिक व्रतबन्ध
तनहुँको व्यास नगरपालिका-५ पाटन स्थित पराशर आश्रममा विहीबार पराशर आश्रम संरक्षण समितिले आयोजना गरेको सामुहिक व्रतबन्धमा सहभागि भएको बटुक र…
पुरा पढ्नुहोस -
सक्छौं सफा गर, सक्दैनौं फोहोर नगर
तनहुँको आँवुखैरेनी गाउँपालिका-५ छिम्केश्वरी मन्दिर जाने बाटो सरसफाई गर्दै स्थानीय । फागु पूर्णिमा पर्वका अवसरमा जिल्लाको सबैभन्दा अग्लो स्थान छिम्केश्वरीमा…
पुरा पढ्नुहोस -
चेपाङ बालबालिका
तनहुँको व्यास नगरपालिका-११ तनहुँसुरको राम्चे स्थित सूर्योदय प्राथमिक विद्यालयमा पठनपाठन गर्दै चेपाङ समुदायका बालबालिका । विद्यालयमा खुवाइने दिवा खाजाका कारण…
पुरा पढ्नुहोस -
पालोको पर्खाइ
तनहुँको म्याग्दे गाउँपालिकाले सञ्चालन गरेको निःशुल्क आँखा परीक्षण शिविरमा पालोको पर्खाइमा लाम्बद्धा स्थानीय सेवाग्राहीहरु । हिमालाय आँखा अस्पताल पोखराको प्राविधिक…
पुरा पढ्नुहोस -
आँखा परीक्षण
तनहुँको म्याग्दे गाउँपालिकाले सञ्चालन गरेको आँखा शिविरमा आँखा परीक्षण गरिदै । गाउँपालिकाले हिमालय आँखा अस्पताल पोखराको प्राविधिक, श्री सुर्य नेपाल…
पुरा पढ्नुहोस -
गर्भवती महिलालाई पोषण कार्यक्रम
तनहुँको व्यास नगरपालिकाले सञ्चालन गरेको महिलासंग उपमेयर कार्यक्रम अन्तर्गत गर्भवती महिला पोषण कार्यक्रमबाट प्रोत्साहन रकम वितरण गरिदै । उक्त कार्यक्रम…
पुरा पढ्नुहोस -
४१औं मगर दिवस
४१औं मगर दिवसका अवसरमा तनहुँको दमौलीमा निकालिएको साँस्कृतिक झाँकीमा नृत्य प्रस्तुत गर्दै मगर समुदायका महिलाहरु । तनहुँका १० वटै पालिकामा…
पुरा पढ्नुहोस