तस्विर
-
पढ्नलाई उमेरले छेक्दैन
तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडास्थित पञ्चमुनिदेव माध्यमिक विद्यालयको कक्षा–६ मा अध्ययनरत ६४ वर्षीय विष्णु श्रेष्ठ दोश्रो त्रैमासिक परीक्षा दिंदै । तस्विर…
पुरा पढ्नुहोस -
निर्माणाधिन कोत्रे पुल
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ र कास्कीको सिमानामा रहेको कोत्रेखोला माथीको निर्माणाधिन पक्की पुल । पोखरा–मुग्लिङ सडक विस्तार योजनाको पश्चिम खण्डमा मंसिर…
पुरा पढ्नुहोस -
बन्दीपुरका मुकुन्देश्वरी डाँडामा मिनी ग्रेटवाल
तनहुँको बन्दीपुर गाउँपालिका–२ मुकुन्देश्वरी डाँडामा निर्माण भइरहेको पदमार्ग पर्खाल (मिनी ग्रेटवाल) । बन्दीपुर आउने पर्यटकको बसाई लम्ब्याउन गाउँपालिकाले पूर्वाधार निर्माणलाई…
पुरा पढ्नुहोस -
हिउँ बिहिन माछापुच्छ्रे
पोखरा महानगरपालिका-१५ काजिपोखरीबाट देखिएको माछापुच्छ्रे हिमाल । हिउँदकै समयमा हिउँ नहुँदा कालापत्थरका रुपमा परिणत हुँदै गएको छ माछापुच्छ्रे । तस्बिर…
पुरा पढ्नुहोस -
छात्राहरुको साँस्कृतिक नृत्य
तनहुँको भिमाद नगरपालिकामा आयोजित नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा आठौँ मेयर कप प्रतियोगिता–२०८१ का अवसरमा साँस्कृतिक नृत्य प्रस्तुत गर्दै छात्राहरु…
पुरा पढ्नुहोस -
निर्माणधिन पक्कि पुल
तनहुँको व्यास नगरपालिका–१ र २ जोड्नेगरी कराङकाठ–बसपार्क जाने बुल्दीखोलामा सवारीसाधन सञ्चालन गर्न मिल्नेगरी पुल निर्माण गरिदै । व्यास नगरपालिकाको समपूरक…
पुरा पढ्नुहोस -
फलफूलको व्यापार
तनहुँको दमौलीमा सडक पेटीमा फलफूल खरिद बिक्री गरिदै । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
सांस्कृतिक भेषभुषमा सजिएका विद्यार्थी
एनप्याव्सन तनहुँद्वारा दमौलीमा आयोजित १२औँ खेलकुद महोत्सवका अवसरमा निकालिएको ¥यालीमा विभिन्न समुदायको पहिचान झल्कने भेषभूषामा सजिएर सहभागी भएका विद्यार्थीहरु ।…
पुरा पढ्नुहोस -
निर्माणाधीन पुल
तनहुँको बन्दीपुर गाउँपालिका–४ र भानु नगरपालिका–१ भन्सार जोड्ने चुँदी खोलामाथि निर्माण हुँदै गरेको पुल । गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा…
पुरा पढ्नुहोस -
दुई जिल्ला जोड्ने पुल निर्माणको तयारी
तनहुँको शुक्लागण्डकी नगरपालिका र स्याङजाको हरिनास गाउँपालिकाको सिमानामा रहेको दग्दी खोला माथि पक्कि पुल निर्माणका लागि प्राविधिक टोलीसहित अध्ययन गर्दै…
पुरा पढ्नुहोस