स्वास्थ्य/जीवनशैली
-
आँबुखैरेनी अस्पतालमा गाउँपालिकाका विद्यार्थीको उपचार निःशुल्क गरिने
आँवुखैरेनी : तनहुँको आँबुखैरेनी गाउँपालिकाले गाउँपालिकाभित्रका विद्यालयका विद्यार्थीको उपचार आँबुखैरेनी अस्पतालमा निःशुल्क गर्ने निर्णय गरेको छ । गाउँपालिकाको शिक्षा समितिले पालिकाभित्रका कुनै विद्यार्थी बिरामी भए आँबुखैरेनी अस्पतालभित्र हुने सम्पूर्ण उपचार निःशुल्क गर्ने निर्णय गरेको हो । गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले निजी तथा सामुदायिक विद्यालयका विद्यार्थीको अस्पतालमा उपचार निःशुल्क हुने जानकारी…
पुरा पढ्नुहोस -
गण्डकी प्रदेशमा स्वास्थ्य बिमितको सङ्ख्या ४९ प्रतिशत
गण्डकी : गण्डकी प्रदेशमा स्वास्थ्य बिमा कार्यक्रममार्फत बिमितको सङ्ख्या ४९ प्रतिशत पुगेको छ । नवौँ स्वास्थ्य बिमा दिवसका अवसरमा स्वास्थ्य बिमा बोर्ड गण्डकी प्रदेश कार्यालयद्वारा सोमबार पोखरामा आयोजित कार्यक्रममा प्रदेशको कूल जनसङ्ख्या २४ लाख ६६ हजार ४२७ रहेकामा यही चैत २५ गतेसम्म बिमित हुनेको सङ्ख्या १२ लाख सात हजार १७२…
पुरा पढ्नुहोस -
तनहुँको भानुका ५७ जना बालबालिकालाई स्वर्ण बिन्दु प्राशन गरियो
भानु : तनहुँको भानु नगरपालिकाको सुरानडिही नगर अस्पतालस्थित आयुर्वेद स्वास्थ्य शाखाले आइतबार ५७ जना बालबालिकाहरुलाई स्वर्ण विन्दु प्राशन गरिएको छ । आयुर्वेद विज्ञानमा आधारित यो एक जडीबुटी र खनिज औषधीको मिश्रण हो । अभिभावकहरुले आफ्ना बालबालिकालाई स्वास्थ्य रक्षाका निम्ति अर्थात शरीरको रोग प्रतिरोधात्मक शक्ति वृद्धि गर्न, मस्तिष्कको विकासमा सहायक गर्न,…
पुरा पढ्नुहोस -
किन बढ्दै छ, वायु प्रदूषण ?
काठमाडौँ : वायु प्रदूषणका कारण काठमाडौँ उपत्यका केही दिनयता विश्वकै पहिलो प्रदूषित सहरका रूपमा सूचीकृत भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ कोे तथ्याङ्क हेर्दा बिहीबार मध्याह्नसम्ममा पनि पहिलो प्रदूषित सहरका रूपमा सूचीकृत भई वायु प्रदूषण ३४८ एक्युआईसम्म पुगेको थियो । प्रदूषण बढेसँगै विभिन्न सरकारी निकायदेखि वातावरणविज्ञ तथा चिकित्सकले विषेश चासो…
पुरा पढ्नुहोस -
मौसम परिवर्तनका कारण तनहुँका अस्पतालहरुमा बिरामी बढे
दमौली : मौसम परिवर्तन भएसँगै तनहुँको दमौली अस्पतालमा दैनिक बिरामीको संख्या बढ्दै गएका छन्। जाडो महिना सकिएर गर्मी लाग्दै गर्दा मौसम परिवर्तनले निम्त्याउने विभिन्न स्वास्थ्य समस्या लिएर अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या बढ्दै गएको छ । सबैभन्दा बढी मौसमजन्य रोग भाइरल ज्वरो, रुघाखोकी, घाँटी दुख्ने जस्ता समस्या लिएर तनहुँका…
पुरा पढ्नुहोस -
गण्डकी प्रदेश मातहतका अस्पताल स्तरोन्नति गरिँदै
गण्डकी : गण्डकी प्रदेश सरकार मातहतका सबै अस्पतालको सेवा विस्तार र स्तरोन्नति गरिने भएको छ । अस्पताल स्तरोन्नतिबारे मन्त्रिस्तरीय निर्णय गरी आर्थिक मामिला र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा निर्णायार्थ पठाइएको स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले जानकारी दिनुभयो । “नागरिकलाई सर्वसुलभ र गुणस्तरीय सेवा प्रवाहका लागि अस्पतालहरूको स्तरोन्नति आवश्यक देखिएपछि सोहीअनुसार काम गर्न…
पुरा पढ्नुहोस -
अब अस्पताल विकास समितिको आम्दानीको एक प्रतिशत स्वास्थ्य बिमा कोषमा
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले संघीय अस्पताल विकास समितिको कुल आम्दानीको एक प्रतिशत स्वास्थ्य बिमा कोषमा जम्मा गराउने निर्णय गरेका छन् । मन्त्री पौडेलले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य बिमा ऐनमा व्यवस्था भए पनि हालसम्म सक्रिय नभएको स्वास्थ्य बिमा कोष सक्रिय बनाउने र सो रकम कोषमार्फत नै जम्मा…
पुरा पढ्नुहोस -
व्यासमा महिलासंग उपमेयर कार्यक्रम : गर्भवतीलाई पोषण भत्ता बापत हातमै नगद
दमौली : तनहुँको व्यास नगरपालिकाले ‘महिलासंग उपमेयर’ कार्यक्रमलाई प्रभावकारी ढंगाले अगाडि बढाएको छ । आमा र शिशुको स्वास्थ्य सुधारको लागि नगरपालिकाले गर्भवती महिलालाई पोषण भत्ता सुविधा उपलब्ध गराउन थालेसंगै कार्यक्रमको प्रभावकारिता बढ्दै गएको छ । ‘महिलासँग उपमेयर कार्यक्रम’ अन्तर्गत सरकारी स्वास्थ्य संस्थामा गर्भ जाँच गराउन र सुत्केरी सेवा लिन आकर्षित…
पुरा पढ्नुहोस -
तनहुँमा भेटिए एक सय ७९ क्षयरोगी, १५ जनाको मृत्यु
तनहुँ : विविध कार्यक्रम गरी सोमबार क्षयरोग दिवस मनाइएको छ । प्रत्येक मार्च २४ तारिखका दिने यो दिवस मनाउने गरिन्छ । हरेक बर्ष यसैदिन संसारभर विभिन्न कार्यक्रम आयोजना गरी अन्तर्राष्ट्रिय क्षयरोग दिवस मनाउँदै आइएको छ । क्षयरोग रोग विरुद्ध जनचेतना जगाउने, सरल र सहज रुपमा उपचारको प्रबन्ध गर्ने, गराउने उद्देश्यका…
पुरा पढ्नुहोस -
जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलसिस सेन्टरको सफल परीक्षण
दुलेगौडा : तनहुँको शुक्लागण्डकी नगरपालिकाको बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा मृगौलाको समस्या भएका विरामीलाई लक्षित गरी निर्माण गरिएको डायलासिस सेन्टरको सफल परीक्षण गरिएको छ । केन्द्रमा निर्माण गरिएको डायलसिस सेन्टरमा बुधबार एक विरामीको सफल रुपमा डायलासिक गरिएको अस्पतालका कार्यकारी प्रमुख डा. रामकुमार श्रेष्ठले बताए । डा. श्रेष्ठका…
पुरा पढ्नुहोस