स्वास्थ्य/जीवनशैली

  • Photo of गण्डकी प्रदेशका स्वास्थ्य सचिवद्वारा दमौली अस्पतालको अनुगमन

    गण्डकी प्रदेशका स्वास्थ्य सचिवद्वारा दमौली अस्पतालको अनुगमन

    दमौली : गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालयका सचिव डा. विश्व बन्धु बगालेले दमौली अस्पतालको अनुगमन गरेका छन् । प्रदेश अस्पताल दमौली तनहुँका प्रमुख डा. परिवर्तन बरालले सचिव बगालेलाई अस्पतालको विषयमा जानकारी गराएका थिए । प्रमुख सचिव डा. बगाले अस्पतालको विकासक्रम र सुधारका लागि तत्कालीन आवश्यकताका बारेमा महत्वपूर्ण सुझावहरू प्रस्तुत गरेका थिए…

    पुरा पढ्नुहोस
  • Photo of किन टुट्छ सम्बन्ध ? यी हुन् ३ ठूला कारण

    किन टुट्छ सम्बन्ध ? यी हुन् ३ ठूला कारण

    विवाह एउटा सुन्दर सम्बन्ध हो, जुन प्रेम, विश्वास र आपसी समझदारीमा आधारित हुन्छ । तर, जब यी आधारभूत स्तम्भहरूमा दरार आउन थाल्छ तब सम्बन्ध टुट्ने अवस्था सम्म पुग्छ । यस्तो बेला वैवाहिक जीवनलाई सफल बनाउन गाह्रो हुन्छ तर सही समयमा सही कदम चाल्ने हो भने यसलाई टुट्नबाट जोगाउन सकिन्छ ।…

    पुरा पढ्नुहोस
  • Photo of आँबुखैरेनी अस्पतालमा ‘मौसमी’ बिरामी बढे, दैनिक १५० देखि दुई सयसम्म बिरामी आउने

    आँबुखैरेनी अस्पतालमा ‘मौसमी’ बिरामी बढे, दैनिक १५० देखि दुई सयसम्म बिरामी आउने

    तनहुँको आँबुखैरेनी अस्पतालमा अहिले मौसमी बिरामी बढेका छन् । अस्पतालमा दैनिक एक सय ५० देखि दुई सयसम्म बिरामी उपचारका लागि आउने गरेका छन् । यसअघि अस्पतालमा दैनिक एक सय ५० जनासम्म बिरामी आउने गरेकामा पछिल्लो समय रुघाखोकी, दम, ज्वरो, श्वासप्रश्वास, सुगर, प्रेसरलगायत मौसमी बिरामीको सङ्ख्या बढेको अस्पतालका डा सुपरिटेन्डेन्ट डिबी…

    पुरा पढ्नुहोस
  • Photo of निःशुल्क डायलासिस सेवाले बिरामीलाई राहत

    निःशुल्क डायलासिस सेवाले बिरामीलाई राहत

    गण्डकी : गण्डकी प्रदेशका नौ सरकारी र छ निजी गरी १५ वटा स्वास्थ्य संस्थाबाट आठ सय १५ जना मिर्गाैलाका बिरामीले निःशुल्क डायलासिस सेवा लिइरहेका छन् । चालु आर्थिक वर्षको गत पुससम्ममा २० हजार पाँच सय पटक डायलासिस सेवा प्रवाह गरिएको प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्रदेशभर एक सय ४०…

    पुरा पढ्नुहोस
  • Photo of आयुर्वेदिक उपचारमा बिरामीको आकर्षण, सिसाघाटबाट तीन जिल्लाका नागरिकले सेवा लिदै

    आयुर्वेदिक उपचारमा बिरामीको आकर्षण, सिसाघाटबाट तीन जिल्लाका नागरिकले सेवा लिदै

    तनहुँ : तनहुँको दमौलीस्थित प्रदेश आयुर्वेद चिकित्सालयमा बिरामीको आकर्षण बढ्दै गएको छ । उपचार विधि प्रभावकारी भएकाले यसतर्फ बिरामीको आकर्षण बढेको हो । एलोप्याथिक औषधि गर्दा पनि रोग निको नभएर सास्ती खेपेका अधिकांश बिरामी यहाँ आउने गरेको चिकित्सालयले जनाएको छ । तनहुँसहित छिमेकी जिल्ला कास्कीको रुपाकोट, लमजुङको मध्यनेपाल लगायत स्थानबाट…

    पुरा पढ्नुहोस
  • Photo of ऋषिङमा वृहत् निःशुल्क स्वास्थ्य शिविर, १ हजार ५०४ जनाले लिए सेवा

    ऋषिङमा वृहत् निःशुल्क स्वास्थ्य शिविर, १ हजार ५०४ जनाले लिए सेवा

    ऋषिङ : तनहुँको ऋषिङ्ग गाउँपालिकाले गाउँवासीको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै फागुन ५ गतेदेखि ८ गतेसम्म वडा नं. ४ भीरकोट स्थित भीरकोट स्वास्थ्य चौकीमा वृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । वि.पी. नेत्र प्रतिष्ठान, लोकन्थली भक्तपुरको सहकार्यमा आयोजित स्वास्थ्य शिविरमा स्थानीयले सेवा लिएका छन् । प्रतिष्ठानकी वरिष्ठ नेत्र रोग विशेषज्ञ डा.…

    पुरा पढ्नुहोस
  • Photo of आयुर्वेद औषधालय भवन उद्घाटन

    आयुर्वेद औषधालय भवन उद्घाटन

    तनहुँको व्यास नगरपालिका–६ स्थित शिशाघाटमा नवनिर्मित शिशाघाट आयुर्वेद औषधालय भवनको उद्घाटन गरिएको छ । व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले मंगलबार एक कार्यक्रमका बीच औषधालय भवनको उद्घाटन गरेका हुन् । संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय कास्कीबाट १ करोड ४१ लाख ३८ हजार ९८ रुपैयाँको लागतमा कम्पाउण्ड वाल सहितको शिशाघाट…

    पुरा पढ्नुहोस
  • Photo of पाठेघर मुखको क्यान्सर विरुद्धको एचपीभी खोप हालसम्म ११ लाख बढी किशोरीले लगाए

    पाठेघर मुखको क्यान्सर विरुद्धको एचपीभी खोप हालसम्म ११ लाख बढी किशोरीले लगाए

    काठमाडौं । पाठेघर मुखको क्यान्सर विरुद्धको एचपीभी खोप हालसम्म ११ लाख बढी किशोरीले लगाएका छन् । अभियान सुरु भएको ९औँ दिनसम्म ११ लाख ६१ हजार ८७४ किशोरीले खोप लगाएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सबैभन्दा धेरै बागमती प्रदेशका किशोरीले खोप लगाएका छन्। बागमती प्रदेशमा…

    पुरा पढ्नुहोस
  • Photo of बृहत् स्वास्थ्य शिविर सञ्चालन गर्न नयाँ ढाँचा : बन्ध्याकरण गर्नेमा पुरुषभन्दा महिला धेरै

    बृहत् स्वास्थ्य शिविर सञ्चालन गर्न नयाँ ढाँचा : बन्ध्याकरण गर्नेमा पुरुषभन्दा महिला धेरै

    काठमाडौँ : परिवार व्यवस्थापन सेवा सञ्चालनका लागि सरकारले साझेदारी ढाँचामा सेवा प्रदान गर्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, परिवार कल्याण महाशाखाले परिवार व्यवस्थापन सेवाअन्तर्गत विशेषगरी बृहत् महिला स्वास्थ्य शिविर सञ्चालनमा सेवाप्रदायक संस्थाहरूसँग थप सहकार्य र साझेदारीलाई समन्वयात्मक नीति अवलम्बन गर्न थालेको छ । यसबाट परिवार व्यवस्थापन सेवा प्रभावकारी…

    पुरा पढ्नुहोस
  • Photo of ऋषिङका किशोरीहरुलाई एचपिभी खोप

    ऋषिङका किशोरीहरुलाई एचपिभी खोप

    तनहुँको ऋषिङ गाउँपालिका–२ ग्वास्लुङस्थित राधा आधारभूत विद्यालयमा अध्ययनरत किशोरीहरुलाई आइतबार पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी खोप’ लगाउँदै स्वास्थ्यकर्मी । तनहुँमा दोश्रो चरण अन्तर्गत माघ २७ देखि ३० गतेसम्म शुक्लागण्डकी, भिमाद नगरपालिका, म्याग्दे, ऋषिङ र घिरिङ गाउँपालिकाका ४१ वडाहरुमा विद्यालय जाने र नजाने १० देखि १४ वर्ष उमेर समुहका किशोरीलाई निःशुल्क खोप…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker