स्वास्थ्य/जीवनशैली

  • Photo of आँवुखैरेनी गाउँपालिकाको अस्पतालमै शल्यक्रियामार्फत प्रसूति सेवा

    आँवुखैरेनी गाउँपालिकाको अस्पतालमै शल्यक्रियामार्फत प्रसूति सेवा

    आँवुखैरेनी : तनहुँको आँबुखैरेनी गाउँपालिकामा सञ्चालित आँबुखैरेनी अस्पतालमा शल्यक्रिया मार्फत प्रसूति सेवा प्रदान गर्न सुरु गरिएको छ । अस्पतालले मंगलबार पहिलो पटक शल्यक्रियामार्फत प्रसूति सेवा सुरु गरेको हो । गोरखा जिल्ला पालुङटारकी २० वर्षीया महिलाको सफल शल्याक्रिया गरिएको अस्पतालका प्रमुख डा. डीबी क्षत्रीले बताए । ‘३९ हप्ताको गर्भ रहेकी उनको…

    पुरा पढ्नुहोस
  • Photo of महिलाका लागि निःशुल्क पाठेघर क्यान्सर परीक्षण

    महिलाका लागि निःशुल्क पाठेघर क्यान्सर परीक्षण

    दमौली : तनहुँको दमौलीस्थित रत्नहरि मेमोरियल अस्पतालले शनिवार स्वास्थ्य शिविर सञ्चालन गरी १५० जना महिलाको पाठेघर क्यान्सर (भीआईए) परीक्षण गरेको छ । इनर व्हिल क्लब अफ दमौलीको सहकार्यमा आयोजित उक्त शिविरमा स्वास्थ्य परीक्षणसँगै महिलाहरूलाई परामर्श प्रदान गरिएको थियो । स्वास्थ्य शिविरमा व्यास नगरपालिकाकी उपप्रमुख इन्दिरा दरैले महिलाको स्वास्थ्य सुरक्षाका लागि…

    पुरा पढ्नुहोस
  • Photo of ऋषिङको ग्वास्लुङ स्वास्थ्य इकाईद्वारा मासिक खोप र स्वास्थ्य शिक्षा कार्यक्रम संचालन

    ऋषिङको ग्वास्लुङ स्वास्थ्य इकाईद्वारा मासिक खोप र स्वास्थ्य शिक्षा कार्यक्रम संचालन

    ऋषिङ : तनहुँको ऋषिङ गाउँपालिका–३ स्थित ग्वास्लुङ्ग सामुदायिक स्वास्थ्य इकाईले आइतबार नियमित मासिक खोप र स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । इकाईले यस अवसरमा, स्वास्थ्य आमा समूहको बैठक गरी समुदायको स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा छलफल समेत गरेको छ । समुदायमा स्वास्थ्य शिक्षा र सरसफाइका महत्वपूर्ण पहलुहरूमा जनचेतना फैलाउनु मुख्य…

    पुरा पढ्नुहोस
  • Photo of स्वास्थ्य सेवालाई मजबुत बनाउँदै तनहुँको आँबुखैरेनी अस्पताल

    स्वास्थ्य सेवालाई मजबुत बनाउँदै तनहुँको आँबुखैरेनी अस्पताल

    तनहुँ : तनहुँको पूर्वी नाकामा पर्ने आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पतालले स्वास्थ्य सेवालाई मजबुद बनाएको छ । स्थानीय तहमा पहिलो पटक हर्नियाको सफल शल्यक्रिया गरेर ख्याति कमाएको यस अस्पतालले हेमोडायलासिसका साथै शल्यक्रिया सहितको आमा सुरक्षा कार्यक्रम गर्न स्वीकृति पाएको हो । मङ्सिर महिनामा थप तीन वटा स्वास्थ्य सुविधाका लागि स्वास्थ्य…

    पुरा पढ्नुहोस
  • Photo of आँवुखैरेनी अस्पतालले डायलसिस र सुत्केरी सेवाको अनुमती पायो

    आँवुखैरेनी अस्पतालले डायलसिस र सुत्केरी सेवाको अनुमती पायो

    दमौली : तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित अस्पताललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शल्यक्रिया सहितको आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रमका लागि स्वीकृति दिएको छ । गाउँपालिकाका अध्यक्ष शुक्र चुमानसहितका जनप्रतिनिधिहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अस्पतालको सेवा वृद्धिमा सघाउने प्रतिबद्धता जनाएका थिए । सोहीअनुसार मन्त्री पौडेलले मन्त्रालय अन्तर्गतको परिवार कल्याण…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँको आँबुखैरेनी अस्पताल डायलसिस सेवाका लागि सुचीकृत

    तनहुँको आँबुखैरेनी अस्पताल डायलसिस सेवाका लागि सुचीकृत

    तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालनमा ल्याएको आँबुखैरेनी अस्पतालले मिर्गौला बिरामीको डायलसिस सेवा सञ्चालन गर्नका लागि स्वास्थ्य सेवा विभागमा सुचीकृत भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आम नागरिकले सहजता पाउने भन्दै अनुमति प्रक्रिया छिटो सम्पन्न गर्न स्वास्थ्य सेवा विभागका महानिर्देशकलाई आग्रह गरेका थिए । लगत्तै विभागबाट गएको…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँका ४५ प्रतिशत नागरिक स्वास्थ्य बिमामा आवद्ध

    तनहुँका ४५ प्रतिशत नागरिक स्वास्थ्य बिमामा आवद्ध

    तनहुँमा ४५ प्रतिशत नागरिक स्वास्थ्य बिमामा आवद्ध भएका छन् । जिल्लास्थित स्वास्थ्य बिमा बोर्डका अनुसार जिल्लाका तीन लाख २१ हजार १५३ जनामध्ये एक लाख ४५ हजार ७९८ जना स्वास्थ्य बिमामा आवद्ध भएका हुन् । विपन्न नागरिकतर्फ दुई हजार ५८९ परिवार र साधारणतर्फ २४ हजार ८८६ परिवारको स्वास्थ्य बिमा गरिएको कार्यालयका…

    पुरा पढ्नुहोस
  • Photo of नागरिक आरोग्य सेवा क्लिनिक

    नागरिक आरोग्य सेवा क्लिनिक

    तनहुँको भिमाद नगरपालिकाको भिमाद आयुर्वेद औषधालयले वडा नं. ४ को बराहपानी बेलभञ्ज्यङमा आयोजना गरेको नागरिक आरोग्य सेवा क्लिनिकमा सेवा लिन आएका स्थानीय । भिमाद आयुर्वेद औषधालयले प्रत्येक महिनाको दोश्रो र चौथो शनिबार नागरिक आरोग्य सेवा क्लिनिक सञ्चालन गर्ने भएको छ । तस्विर : भञ्ज्याङ

    पुरा पढ्नुहोस
  • Photo of एचआइभीबाट मृत्यु भएकाको सम्झनामा दीप प्रज्वलन

    एचआइभीबाट मृत्यु भएकाको सम्झनामा दीप प्रज्वलन

    एचआईभी एड्सबाट मृत्यु भएकाको सम्झनामा तनहुँको दमौलीमा आइतबार साँझ दीप प्रज्वलन गरिदै । स्वास्थ्य कार्यालय, दमौली अस्पताल, कम्यूनिटी सपोर्ट ग्रुप, नौलो घुम्ती नेपाल, महिला एककृत समुह र तनहुँ सहयोगि समुहले संयुक्त रुपमा व्यास–३ को प्रशासन चोकमा दीप प्रज्वलन गरेका थिए । तनहुँमा महिला १३३, पुरुष १२८ र तेश्रो लिङ्गि १…

    पुरा पढ्नुहोस
  • Photo of नेपालमा ९१ प्रतिशतले एचआइभी सङ्क्रमण घट्यो

    नेपालमा ९१ प्रतिशतले एचआइभी सङ्क्रमण घट्यो

    काठमाडौँ : नेपालमा सन् २०२३ मा ९१ प्रतिशत एचआइभीको सङ्क्रमण घटेको पाइएको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले विश्व एड्स दिवसको अवसरमा जारी गरेको तथ्याङ्कमा सन् २००० को तुलनामा सन् २०२३ मा ९१ प्रतिशत एचआइभीको सङ्क्रमण घटेको पाइएको हो । केन्द्रका निर्देशक डा सर्वेश शर्माका अनुसार सन्…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker