घर आँगनमै स्वास्थ्य सेवा

तनहुँको भिमाद नगरपालिका अन्तर्गत आयुर्वेद शाखाले वडा नं. १ दर्काङमा बुधबार सञ्चालन गरेको जेष्ठ नागरिक स्वास्थ्य प्रवद्र्धन सेवा कार्यक्रममा उपचार सेवा लिन आएका स्थानीय जेष्ठ नागरिकहरु ।

शाखाले नगरपालिकाको टोलटोलमा पुगेर आयुर्वेदको उपचार सेवाका साथै औषधि समेत वितरण गर्दै आएको छ । तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker