स्वास्थ्य/जीवनशैली

  • Photo of तनहुँ उद्योग वाणिज्य संघद्वारा अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग

    तनहुँ उद्योग वाणिज्य संघद्वारा अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग

    तनहुँ उद्योग वाणिज्य संघले दमौली अस्पताललाई छ वटा अक्सिजन सिलिण्डर सहयोग गरेको छ । अस्पतालमा भर्ना भएर उपचार लिइरहेका कोभिड-१९ का संक्रमित बिरामीको उपचारमा सहजता ल्याउन भन्दै संघले अक्सिजन भरिएका सिलिण्डर सहयोग गरेको हो । संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले दमौली अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. सुनिल पौडेललाई ती सिलिण्डर हस्तान्तरण गरेका…

    पुरा पढ्नुहोस
  • Photo of स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि

    स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि

    सरकारले स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सिंहदरवारमा आयोजित कार्यक्रममा आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै गतवर्ष भन्दा यसवर्ष स्वास्थ्य क्षेत्रको बजेट वृद्धि गरिएको जानकारी दिनुभयो । उहाँले स्वास्थ्य क्षेत्रको एक खर्व २२ अर्ब ७७ करोड बजेट विनियोजन गरिएको बताउनुभयो । उहाँले सरकारले…

    पुरा पढ्नुहोस
  • Photo of शरीरमा भिटामिन डी अभाव हुँदा देखिने पाँच संकेत

    शरीरमा भिटामिन डी अभाव हुँदा देखिने पाँच संकेत

    मानव शरीरलाई भिटामिन डीले धेरै फाइदा गर्छ । तर, कतिपयमा यो भिटामिन अपुगका कारण विभिन्न समस्य हुने गरेको छ । अध्ययनहरूले पनि विश्वका धेरै मानिस यो भिटामिनको अभावमै बाँचिरहेको देखाएको छ । शरीरमा भिटामिन डीको मात्रा पर्याप्त नहुँदा धेरै प्रकारको रोगबाट पीडित हुनुपर्छ । तपाईं–हामीले दैनिक स्वस्थ्य खानेकुरा खाएर, नियमित शारीरिक व्यायाम गर्दा, पर्याप्त…

    पुरा पढ्नुहोस
  • Photo of व्यास नगरपालिकाद्वारा औषधिजन्य व्यवसाय बाहेक अन्य व्यवसायहरु बन्द गर्न डिसिसिएमसिलाई अनुरोध

    व्यास नगरपालिकाद्वारा औषधिजन्य व्यवसाय बाहेक अन्य व्यवसायहरु बन्द गर्न डिसिसिएमसिलाई अनुरोध

    तनहुँको व्यास नगरपालिका क्षेत्रभित्र कोरोना भाइरस संक्रमणको दर उच्च बन्दै गएपछि नगरक्षेत्रलाई पूर्ण रुपमा बन्द गर्ने तयारी गरिएको छ । नगरपालिकाको आइतबार बसेको बैठकले नगरक्षेत्रभित्र औषधिजन्य व्यवसाय बाहेकका अन्य सम्पुर्ण व्यवसायहरु केही दिनका लागि पुर्णरुपमा बन्द गर्ने बैठकले निर्णय गरेको छ । बैठकले व्यास नगरक्षेत्रभित्र औषधिजन्य व्यवसाय बाहेक अन्य व्यवसायहरु…

    पुरा पढ्नुहोस
  • Photo of गोर्खा वेल्फेयरद्वारा तनहुँका १४ वटा स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामाग्रि सहयोग

    गोर्खा वेल्फेयरद्वारा तनहुँका १४ वटा स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामाग्रि सहयोग

    महामारिकै रुप लिएर दोश्रो लहरको कोरोना भाइरस संक्रमण समुदाय स्तरमै फैलिएको छ । यसरी संक्रमण फैलिदै गएपछि संक्रमितको उपचार तथा व्यवस्थापनमा आवश्यक पर्ने स्वास्थ्य सामाग्रिको अभाव हुन थालेको छ । कोभिड संक्रमितको उपचार तथा व्यवस्थापनमा आवश्यक पर्ने स्वास्थ्य सामाग्रि, अक्सिजन, एम्बुलेन्स, शव बहान जस्ता सामाग्रिको जोडजाडममा अहिले तनहुँका स्थानीय पालिकाहरु…

    पुरा पढ्नुहोस
  • Photo of घरदैलोमा पुगेर स्वास्थ्य अवस्था बुझ्दै संक्रमितलाई हौसला बढाउँदै देवघाटका गाउँपालिका अध्यक्ष थापा

    घरदैलोमा पुगेर स्वास्थ्य अवस्था बुझ्दै संक्रमितलाई हौसला बढाउँदै देवघाटका गाउँपालिका अध्यक्ष थापा

    दोश्रो लहरको कोरोना भाइरस (कोभिड-१९)बाट तनहुँका ५३० जना संक्रमित भएका छन् । संक्रमित मध्ये ५८ जना निको भएका छन् भने ११ जनाको मृत्यु भएको छ । २६ जना संक्रमितहरुको अहिले जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र र दमौली अस्पतालको आइसोलेशनमा उपचार भइरहेको छ भने ४६१ जना संक्रमितहरु होम आइसोलेशनमा बसि…

    पुरा पढ्नुहोस
  • Photo of बालबालिकाका लागि जरुरी केही कुरा

    बालबालिकाका लागि जरुरी केही कुरा

    अहिले अधिकांश बालबच्चा आफ्ना आमाबुवासँगै छन् । उनीहरुको नियमित पढाइ छुटेको छ । घरबाहिर हिँडडुल गर्ने, घुम्ने, खेल्ने अनुकुलता छैन । यस्तो अवस्थामा उनीहरुको लागि अभिभावक नै शिक्षक र घर नै विद्यालय हुनसक्छ। अभिभावक र आफ्नो घरबाट उनीहरु जीवनोपयोगी कुराहरु आर्जन गर्न सक्छन्। परिस्थितीसँग जुध्न सधैभरी खुशी हुनु जत्तिको राम्रो…

    पुरा पढ्नुहोस
  • Photo of जोखिम झन बढेको भन्दै तनहुँमा १५ दिन निषेधाज्ञा लम्बाइयो (के गर्न पाइन्छ/पाइदैन विज्ञप्तिसहित)

    जोखिम झन बढेको भन्दै तनहुँमा १५ दिन निषेधाज्ञा लम्बाइयो (के गर्न पाइन्छ/पाइदैन विज्ञप्तिसहित)

    दोस्रो लहरको कोरोना भाइरस संक्रमण समुदायस्तरमै उच्च दरमा फैलन थालेपछि तनहुँमा गत वैशाख २२ गते राति १२ बजेदेखि निषेधाज्ञा जारी छ । जिल्ला प्रशासन कार्यालयले संक्रमण समुदायस्तरमै फैलिएको हुँदा संक्रमण रोकथाम तथा न्यूनिकरणका लागि भन्दै थप १५ दिन निषेधाज्ञा जारी गरेको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको शुक्रबार बिहान…

    पुरा पढ्नुहोस
  • Photo of दमौली अस्पतालले शुरु गर्‍यो कोभिड सङ्क्रमितको उपचार

    दमौली अस्पतालले शुरु गर्‍यो कोभिड सङ्क्रमितको उपचार

    दमौली अस्पतालले कोभिड सङ्क्रमितको उपचार शुरु गरेको छ । अस्पतालले मङ्गलबारदेखि कोभिड सङ्क्रमितलाई भर्ना गरेर उपचार शुरु गरेको हो । अस्पतालमा पाँच सङ्क्रमितको उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुनिल पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार चार व्यास नगरपालिका र एक म्याग्देका सङ्क्रमितको उपचार शुरु गरिएको छ । सबै सङ्क्रमित…

    पुरा पढ्नुहोस
  • Photo of बन्दिपुरले पदाधिकारीको सवारीलाई एम्बुलेन्स बनायो

    बन्दिपुरले पदाधिकारीको सवारीलाई एम्बुलेन्स बनायो

    दोश्रो लहरको कोरोना भाइरस संक्रमण दर उच्च बन्दै गएपछि तनहुँको बन्दिपुर गाउँपालिकाले आवश्यक तयारीलाई तीब्र पारेको छ । आइसोलेशन, अक्सिजनका साथै विरामीलाई सहज रुपमा अस्पतालसम्म ल्याउन लानाका लागि एम्बुलेन्सको तयारीमा समेत गाउँपालिका जुटेको छ । गाउँपालिकामा प्रयाप्त एम्बुलेन्स नभएपछि अहिले पदाधिकारीले प्रयोग गर्दै आएको सवारी साधानलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker