स्वास्थ्य/जीवनशैली

  • Photo of रुघाखोकीमा प्राकृतिक उपचार

    रुघाखोकीमा प्राकृतिक उपचार

    अहिले रुघाखोकी लाग्नसाथ मान्छेमा डर पैदा हुन्छ । उनीहरु आफैमाथि शंका गर्न थाल्छन्, “कतै कोरोना त लागेन ?” कोरोनाको सुरुवाती वा साझा लक्षण हो, रुघाकोखी । जबकी अहिले चिसो मौसम सुरु भएको छ । चिसोमा पनि सामान्यत धेरैलाई रुघाखोकीले सताउने गर्छ । धेरैजसो अवस्थामा रुघाखोकी त्यती जटिल मानिदैन । केही…

    पुरा पढ्नुहोस
  • Photo of किन फुट्छ ओठ ? थाहा नभएका ५ कारण

    किन फुट्छ ओठ ? थाहा नभएका ५ कारण

    सामान्यतयाः जाडोको मौसम सुरु भएसँगै ओठ फुट्ने समस्या पनि शुरु हुन्छ । जाडोको समयमा हावा सुख्खा हुने र यसको स्पर्श छालामा पर्दा छाला पनि सुख्खा हुने गर्छ ।  जाडोको समयमा सुख्खा हावा बाहेक अन्य कारण पनि ओठ फुट्ने समस्या आउँछ । अन्य के कारणले ओठ फुट्छ भनेर सामान्यतयाः कम मात्र…

    पुरा पढ्नुहोस
  • Photo of चिसोमा हुने स्वास्थ्य समस्या र घरेलु उपचार

    चिसोमा हुने स्वास्थ्य समस्या र घरेलु उपचार

    चिसो बढ्दै जाँदा केही स्वास्थ्य समस्या पनि देखापर्छ । खासगरी बुढापाका, दमका रोगी, युरिक एसिडका समस्या झेलिरहेकाहरुलाई चिसो मौसम अरु कष्टकर हुन्छ । त्यसो त रुघा खोकी, जोर्नीको दुखाईदेखि ड्रि्रेसनसम्मको समस्या चिसो मौसममा देखापर्छ । चिसो मौसमसँग जुध्नका लागि शरीरको तापमान सन्तुलित राख्नु नै हो । यसका लागि आगोको न्यानो…

    पुरा पढ्नुहोस
  • Photo of शोधकर्ताका अनुसार : कोरोना पैसा वा फोनको स्क्रिनमा २८ दिनसम्म बाँच्छ

    शोधकर्ताका अनुसार : कोरोना पैसा वा फोनको स्क्रिनमा २८ दिनसम्म बाँच्छ

    शोधकर्ताका अनुसार कोभिड–१९ को लागि जिम्मेवार कोरोना भाइरस नोट, फोनको स्क्रिन र स्टेनलेस स्टील जस्ता केही सतहमा २८ दिनसम्म बाँच्न सक्छ । अष्ट्रेलियाका नेशनल साइन्स एजेन्सीका अनुसार SARS-Cov-2 भाइरस केही सतहमा केही लामो समयसम्म जीवित रहन सक्छ । यो शोध अँध्यारो एवं स्थिर तापमानमा गरिएको थियो । जबकी के पनि…

    पुरा पढ्नुहोस
  • Photo of तौल बढेर चिन्तित हुनुहुन्छ ?, खाना छाड्ने होइन यी कुरामा ध्यान दिनुस्

    तौल बढेर चिन्तित हुनुहुन्छ ?, खाना छाड्ने होइन यी कुरामा ध्यान दिनुस्

    मोटोपन भए के गर्ने ? धेरैलाई लाग्छ, ‘खान छाड्ने ।’ नियमित खुराक कटौती गरेपछि मोटोपन बढ्दैन भन्ने लाग्छ । त्यसैले त मोटोपन घटाउने चक्करमा धेरैले आफ्नो छाक छाडिरहेका हुन्छन् । तर, खाना छाड्दैमा मोटोपन घट्दैन । बरु यसले कमजोरी र शरीरमा पोषणको अभाव हुनसक्छ । नियमित खानामा कटौती गर्ने भन्दा…

    पुरा पढ्नुहोस
  • Photo of साबुनपानीले हात मिचिमिची धुने गरौं, कोरोना भगाऔं

    साबुनपानीले हात मिचिमिची धुने गरौं, कोरोना भगाऔं

    तनहुँ जिल्ला अदालत प्रवेशद्वारामा राखिएको साबुनपानीले हात धुदै सेवाग्राहीहरु । तस्विर : निशा थापा मगर/भञ्ज्याङ

    पुरा पढ्नुहोस
  • Photo of शरीरलाई विभिन्न संक्रमणबाट बचाउने ४ प्राकृतिक ‘एन्टीबायोटिक्स’

    शरीरलाई विभिन्न संक्रमणबाट बचाउने ४ प्राकृतिक ‘एन्टीबायोटिक्स’

    प्राकृतिक एन्टीबायोटिक्सले विभिन्न संक्रमणसँग लड्ने, चोटपटकबाट राहत दिने, विभिन्न रोगहरु लाग्नबाट बचाउने काम गर्छ । यस्ता प्राकृतिक रुपमा नै औषधिय गुण भएका खानेकुराहरुले शरीरलाई सुरक्षा दिने काम गर्छ । साथै, शरीरका भित्रि अंगहरुमा हुने संक्रमणबाट समेत बचाउँछ । त्यति मात्र होइन रोग प्रतिरोधात्मक क्षमता समेत बढाउँछ । विशेषज्ञका अनुसार प्राकृतिक…

    पुरा पढ्नुहोस
  • Photo of किन खाली पेटमा दूध नपिउने ?

    किन खाली पेटमा दूध नपिउने ?

    आयुर्वेदका अनुसार यदि खाली पेटमा दूध पिउने गर्नुहुन्छ भने तपाईंलाई खोकी र चिसो लाग्न सक्छ । साथै, फ्लुको समस्या पनि हुनसक्छ । यसका साथै अन्य समस्याहरु पनि हुन सक्छन्ः १. दिनभर आलस्य र थकान महसुस  विज्ञानका अनुसार यदि तपाईं खाली पेटमा भारी आहारको सेवन गर्नुहुन्छ भने पचाउन समस्या हुन्छ ।…

    पुरा पढ्नुहोस
  • Photo of महिलाहरुका लागि बेसार कति उपयोगी ?

    महिलाहरुका लागि बेसार कति उपयोगी ?

    एजेन्सी – हरेक घरको भान्सा पाइन्छ –बेसार । योबिना खाना बनाइँदैन । खानाको स्वाद बढाउन र रङ दिन प्रयोग हुने बेसार महिलाहरुका लागि भने निकै उपयोगी मानिन्छ । बेसारमा एन्टी अक्सिडेन्ट, एन्टी भाइरल, एन्टी इन्फ्लामेशन, एन्टी ब्याक्टेरिया र एन्टी माइक्रोबिल जस्ता तत्वहरु पाइन्छ । यसका साथै, बीटा केरोटीन, एसकर्भिक एसिड,…

    पुरा पढ्नुहोस
  • Photo of दहीसँग खानुहुँदैन यी ५ खानेकुरा

    दहीसँग खानुहुँदैन यी ५ खानेकुरा

    एजेन्सी – दही खान नरुचाउने कमै हुन्छन् । दही खानु शरीरका लागि फाइदाजनक पनि हुन्छ । तर, जति दही खाँदा फाइदा हुन्छ उति नै बेफाइदा पनि हुन्छ । यदि दही गलत खाद्य पदार्थसँग खाँदा यसले शरीरलाई बेफाइदा पनि पुर्याउँछ । आयुर्वेदका अनुसार ५ खाद्यपदार्थसँग दहीको सेवन गर्नुहुँदैन । प्याज– दहीमा…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker