स्वास्थ्य/जीवनशैली

  • Photo of आयुर्वेदिक उपचारमा बिरामीको आकर्षण, सिसाघाटबाट तीन जिल्लाका नागरिकले सेवा लिदै

    आयुर्वेदिक उपचारमा बिरामीको आकर्षण, सिसाघाटबाट तीन जिल्लाका नागरिकले सेवा लिदै

    तनहुँ : तनहुँको दमौलीस्थित प्रदेश आयुर्वेद चिकित्सालयमा बिरामीको आकर्षण बढ्दै गएको छ । उपचार विधि प्रभावकारी भएकाले यसतर्फ बिरामीको आकर्षण बढेको हो । एलोप्याथिक औषधि गर्दा पनि रोग निको नभएर सास्ती खेपेका अधिकांश बिरामी यहाँ आउने गरेको चिकित्सालयले जनाएको छ । तनहुँसहित छिमेकी जिल्ला कास्कीको रुपाकोट, लमजुङको मध्यनेपाल लगायत स्थानबाट…

    पुरा पढ्नुहोस
  • Photo of ऋषिङमा वृहत् निःशुल्क स्वास्थ्य शिविर, १ हजार ५०४ जनाले लिए सेवा

    ऋषिङमा वृहत् निःशुल्क स्वास्थ्य शिविर, १ हजार ५०४ जनाले लिए सेवा

    ऋषिङ : तनहुँको ऋषिङ्ग गाउँपालिकाले गाउँवासीको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै फागुन ५ गतेदेखि ८ गतेसम्म वडा नं. ४ भीरकोट स्थित भीरकोट स्वास्थ्य चौकीमा वृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । वि.पी. नेत्र प्रतिष्ठान, लोकन्थली भक्तपुरको सहकार्यमा आयोजित स्वास्थ्य शिविरमा स्थानीयले सेवा लिएका छन् । प्रतिष्ठानकी वरिष्ठ नेत्र रोग विशेषज्ञ डा.…

    पुरा पढ्नुहोस
  • Photo of आयुर्वेद औषधालय भवन उद्घाटन

    आयुर्वेद औषधालय भवन उद्घाटन

    तनहुँको व्यास नगरपालिका–६ स्थित शिशाघाटमा नवनिर्मित शिशाघाट आयुर्वेद औषधालय भवनको उद्घाटन गरिएको छ । व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले मंगलबार एक कार्यक्रमका बीच औषधालय भवनको उद्घाटन गरेका हुन् । संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय कास्कीबाट १ करोड ४१ लाख ३८ हजार ९८ रुपैयाँको लागतमा कम्पाउण्ड वाल सहितको शिशाघाट…

    पुरा पढ्नुहोस
  • Photo of पाठेघर मुखको क्यान्सर विरुद्धको एचपीभी खोप हालसम्म ११ लाख बढी किशोरीले लगाए

    पाठेघर मुखको क्यान्सर विरुद्धको एचपीभी खोप हालसम्म ११ लाख बढी किशोरीले लगाए

    काठमाडौं । पाठेघर मुखको क्यान्सर विरुद्धको एचपीभी खोप हालसम्म ११ लाख बढी किशोरीले लगाएका छन् । अभियान सुरु भएको ९औँ दिनसम्म ११ लाख ६१ हजार ८७४ किशोरीले खोप लगाएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सबैभन्दा धेरै बागमती प्रदेशका किशोरीले खोप लगाएका छन्। बागमती प्रदेशमा…

    पुरा पढ्नुहोस
  • Photo of बृहत् स्वास्थ्य शिविर सञ्चालन गर्न नयाँ ढाँचा : बन्ध्याकरण गर्नेमा पुरुषभन्दा महिला धेरै

    बृहत् स्वास्थ्य शिविर सञ्चालन गर्न नयाँ ढाँचा : बन्ध्याकरण गर्नेमा पुरुषभन्दा महिला धेरै

    काठमाडौँ : परिवार व्यवस्थापन सेवा सञ्चालनका लागि सरकारले साझेदारी ढाँचामा सेवा प्रदान गर्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, परिवार कल्याण महाशाखाले परिवार व्यवस्थापन सेवाअन्तर्गत विशेषगरी बृहत् महिला स्वास्थ्य शिविर सञ्चालनमा सेवाप्रदायक संस्थाहरूसँग थप सहकार्य र साझेदारीलाई समन्वयात्मक नीति अवलम्बन गर्न थालेको छ । यसबाट परिवार व्यवस्थापन सेवा प्रभावकारी…

    पुरा पढ्नुहोस
  • Photo of ऋषिङका किशोरीहरुलाई एचपिभी खोप

    ऋषिङका किशोरीहरुलाई एचपिभी खोप

    तनहुँको ऋषिङ गाउँपालिका–२ ग्वास्लुङस्थित राधा आधारभूत विद्यालयमा अध्ययनरत किशोरीहरुलाई आइतबार पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी खोप’ लगाउँदै स्वास्थ्यकर्मी । तनहुँमा दोश्रो चरण अन्तर्गत माघ २७ देखि ३० गतेसम्म शुक्लागण्डकी, भिमाद नगरपालिका, म्याग्दे, ऋषिङ र घिरिङ गाउँपालिकाका ४१ वडाहरुमा विद्यालय जाने र नजाने १० देखि १४ वर्ष उमेर समुहका किशोरीलाई निःशुल्क खोप…

    पुरा पढ्नुहोस
  • Photo of यसकारण अनिवार्य हुन आवश्यक छ माध्यमिक तहमा स्वास्थ्य विषय

    यसकारण अनिवार्य हुन आवश्यक छ माध्यमिक तहमा स्वास्थ्य विषय

    काठमाडौँ : सरकारले माध्यामिक तह (कक्षा ९–१०) मा स्वास्थ्य विषयलाई पुनः अनिवार्य बनाउन गृहकार्य अगाडि बढाएको छ ।  विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप विसं २०७६ कार्यान्वयनमा आएसँगै विसं २०८० देखि कक्षा ९ र १० को पाठ्यक्रमबाट ‘अनिवार्य स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा’ हटाइएको थियो । ऐच्छिक भएसँगै यो विषय अधिकांश…

    पुरा पढ्नुहोस
  • Photo of हामीले त एचपिभी खोप लगायौ

    हामीले त एचपिभी खोप लगायौ

    तनहुँको व्यास नगरपालिका–११ फराकचौरस्थित वाराही माध्यमिक विद्यालयका छात्राहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी खोप’ लगाएपछि सामुहिक तस्विर खिचाइदै । तनहुँमा पहिलो चरणमा माघ २२ देखि २५ गतेसम्म व्यास, भानु नगरपालिका, देवघाट, बन्दीपुर र आँवुखैरेनी गाउँपालिकाका विद्यालय जाने र नजाने १० देखि १४ वर्षका किशोरीलाई निःशुल्क खोप लगाइदै छ । फेबु्रअरी ४…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँको आँबुखैरेनी गाउँपालिका र चितवन मेडिकल कलेजबीच स्वास्थ्य सम्झौता

    तनहुँको आँबुखैरेनी गाउँपालिका र चितवन मेडिकल कलेजबीच स्वास्थ्य सम्झौता

    तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिका र चितवन मेडिकल कलेजबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता गरिएको छ। स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्य अनुरुप गाउँपालिकाले चितवन मेडिकल कलेजसँग स्वास्थ्य सम्झौता गरेको हो । सम्झौता अनुसार आँबुखैरेनी गाउँपालिकाका नागरिकले चितवन मेडिकल कलेजबाट उपलब्ध हुने उपचार सेवामा २० प्रतिशत छुट पाउने आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र…

    पुरा पढ्नुहोस
  • Photo of विश्व क्यान्सर दिवसः प्रारम्भिक चरणमा पहिचान भएमा निर्मूल हुने

    विश्व क्यान्सर दिवसः प्रारम्भिक चरणमा पहिचान भएमा निर्मूल हुने

    काठमाडौँ : क्यान्सर लाग्दैमा डराउनु नपर्ने भन्दै प्रारम्भिक चरणमा पहिचान भएमा निर्मूल हुने चिकित्सकहरू बताउँछन् । सही समयमा क्यान्सर पहिचान भएमा यसको उपचार सम्भव रहेको बताइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले नियमित रूपमा स्वास्थ्यको जाँच गरी प्रारम्भिक चरणमा क्यान्सर पत्ता लागेमा उपचार गरेर रोकथाम गर्न…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker