समाचार
-
बन्दीपुरको खड्गदेवी मन्दिरमा नयाँ गहना अर्पण
बन्दीपुर : तनहुँको बन्दीपुर गाउँपालिकास्थित खड्गदेवी मन्दिरमा आइतबार नयाँ गहना अर्पण गरिएको छ। नयाँ वर्षको अवसर पारेर धार्मिक विधि तथा…
पुरा पढ्नुहोस -
“सीपयुक्त र प्रविधि आधारित शिक्षामा नयाँ युग”
शिक्षाबिना सभ्य, विकसित, आधुनिक र विवेकशील समाज निर्माणको कल्पना गर्न सकिदैन । शिक्षा विकासको संवाहक पनि हो । त्यसैले शिक्षा…
पुरा पढ्नुहोस -
तनहुँको बन्दीपुरमा चितुवा आतङ्क : सावधानी अपनाउन आग्रह
दमौली : तनहुँको बन्दीपुर गाउँपालिका–२ कामीडाँडामा गत शुक्रबार राति चितुवाको आक्रमणबाट बालिकाको मृत्यु भएपछि चितुवा नियन्त्रणका लागि बाख्रा खोर राखिएको…
पुरा पढ्नुहोस -
विपद्को एक वर्ष : आठ हजार बढी घटनामा ७४५ जनाको मृत्यु
काठमाडौँ : गएको एक वर्षमा विपद्जन्य घटनामा ७४५ जनाको ज्यान गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका…
पुरा पढ्नुहोस -
गोरखा–जितगढी एकीकरण पदयात्रा : नेपाली सेनाले इतिहास जोगाउने काम गरेको छ – मुख्यमन्त्री पाण्डे
दमौली : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले इतिहास संरक्षणमा नेपाली सेनाको भूमिका महत्वपूर्ण रहँदै आएको बताएका छन्। नेपाली सेनाले गोरखाबाट…
पुरा पढ्नुहोस -
टिप्परसंग स्कुटर ठोकिदा एक युवाको मृत्यु, एक घाइते
दमौली : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ फुस्रेखोलामा शनिबार साँझ टिप्परसंग स्कुटर ठोकिदा स्कुटर चालकको मृत्यु भएको छ । उक्त…
पुरा पढ्नुहोस -
पर्यटनको राजधानी पोखरा जाने सडक : यस्तो बन्दै छ मुग्लिङ-पोखरा सडक (तस्बिरहरू)
देशको संघीय राजधानी काठमाडौँ र नेपालको पूर्वी जिल्लाहरूलाई जोड्ने पर्यटनको राजधानी पोखरा जाने सडक विस्तारसँगै सहज बन्दै गएको छ ।…
पुरा पढ्नुहोस -
यी हुन् वर्ष २०८१ का नेपालका प्रमुख घटना
काठमाडौँ: अघिल्ला वर्षहरू झै वर्ष २०८१ पनि राजनीतिक, आर्थिक र सामाजिक तथा विपद्जन्य घटनाका कारण चर्चामा रहन पुग्यो । मुलुकका…
पुरा पढ्नुहोस -
चितुवाको आक्रमणबाट बालिकाको मृत्यु
दमौली : तनहुँको बन्दीपुर गाउँपालिका–२ कामीडाँडामा आज चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा दश वर्षीया अनुजा…
पुरा पढ्नुहोस -
विविध कार्यक्रम गरी पञ्चमुनिदेव माविमा कक्षा १२ का विद्यार्थीको विदाई
दुलेगौडा । तनहुँको शुक्लागण्डी नगरपालिका–४ दुलेगौंडास्थित पञ्चमुनिदेव माध्यमिक विद्यालयले विविध साँस्कृतिक कार्यक्रम गरी कक्षा १२ का विद्यार्थीहरुलाई विदाई कार्यक्रम गरेको…
पुरा पढ्नुहोस