समाचार
-
प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत व्यासमा ८७ जनाले पाए रोजगारी
ज्याला मजदुरी गरी परिवारको खर्च चलाउँदै आएकी व्यास-६ की रोजिना सुनारलाई एक वर्ष अघिसम्म परिवारको साँझ-बिहानको छाक टार्न धौधौ थियो…
पुरा पढ्नुहोस -
कृषकलाई प्रोत्साहन गर्न अनुदान नीति
तनहुँको सरकारी निकायले अनुदानको नीति अगाडि सारेका छन् । कृषकलाई कृषि पेसामै टिकाइराख्ने उद्देश्यसहित जिल्लाका सरकारी निकायले अनुदानको नीतिलाई प्राथमिकता…
पुरा पढ्नुहोस -
मातृभाषा बोल्न र बुझ्न सक्ने भए दुरा
एक महिना अघिसम्म मातृभाषाबारे ज्ञान नभएकी तनहुँको व्यास नगरपालिका–४ निवासी लिला दुरा अहिले मातृभाषा बोल्न थाल्नुभएको छ । उहाँले अहिले…
पुरा पढ्नुहोस -
गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधारमा लगानी बढाउँदै
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको ठूलो हिस्सा सडक र पुलमा केन्द्रित गरेको छ । रु ३३…
पुरा पढ्नुहोस -
व्यास -२ स्थित दमौली ट्रेड सेन्टरलाई पार्क बनाउनुपर्ने वडाबासीको माग
व्यास नगरपालिका-२ गणेशमानचोकस्थित दमौली ट्रेड सेन्टरलाई पार्क बनाउनुपर्ने वडाबासीले माग गरेका छन् । ट्रड सेन्टरको व्यापारिक सटर जिल्ला समन्वय समितिले…
पुरा पढ्नुहोस -
बन्दीपुर गाउँपालिकाको ७६.७२ प्रतिशत भौतिक प्रगति
तनहुँको बन्दीपुर गाउँपालिकाको चालु आर्थिक वर्षको योजना कार्यान्वयनको भौतिक प्रगति ७६.७२ प्रतिशत पुगेको छ । गाउँपालिकाले दिएको जानकारी अनुसार चालु…
पुरा पढ्नुहोस -
दमौली अस्पतालको मिर्गौला उपचार केन्द्रको “डायलासिस” उपकरण पुनः बिग्रियो
तनहुँको दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रको ‘डायलासिस’ उपकरण मर्मतको पन्ध्र दिनमै पुनः बिग्रिएको छ । यसअघि गत जेठ १५…
पुरा पढ्नुहोस -
व्यास नगरपालिकाका ९३ प्रतिशत योजना सम्झौता सम्पन्न
तनहुँको व्यास नगरपालिकाले चालु आर्थिक वर्षमा ९३ प्रतिशत योजना सम्झौता सम्पन्न गरेको छ । जेठ मसान्तसम्म चालु आर्थिक बर्षमा १…
पुरा पढ्नुहोस -
पृथ्वीराजमार्ग गुणादी खण्डको पहिरोमा पुरिएर दुई मजदुरको मृत्यु
तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा सोमबार साँझ पहिराले पुरिएर घाइते भएका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको शिवशताक्षी…
पुरा पढ्नुहोस -
राजमार्ग विस्तार कार्यमा खट्टएिका एक मजदुरको पहिरोले पुरिएर मृत्यु दुइ जना घाइते
पृथ्वीराजमार्गको मुग्लिन-पोखरा सडक खण्ड विस्तार कार्यमा खट्टएिका एक मजदुरको पहिरोले पुरिएर मृत्यु भएको छ । सोमबार साँझ करिब १७:५० बजेको…
पुरा पढ्नुहोस