समाचार
-
भारतीय गाडीको ठक्करबाट तनहुँमा दुई स्कुले बालबालिकाको मृत्यु
पृथ्वी राजमार्गअन्तर्गत जिल्लाको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा शुक्रबार दिउँसो भारतीय गाडीको ठक्करबाट दुई स्कुले बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा…
पुरा पढ्नुहोस -
तनहुँमा २७ वन्यजन्तुको उद्धार
दमौली : डिभिजन वन कार्यालय तनहुँले चालु आर्थिक वर्ष २०८२/८३ मा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन कार्यक्रमअन्तर्गत २७ वटा वन्यजन्तुको उद्धार तथा…
पुरा पढ्नुहोस -
बन्दीपुरको नीति तथा कार्यक्रम : ‘हेल्लो अध्यक्ष’ कार्यक्रममार्फत जनतासँग प्रत्यक्ष संवाद
नेपालको संविधानले स्थानीय सरकारलाई विकासको प्रमुख आधारस्तम्भका रूपमा स्थापित गरेको छ । नागरिकका दैनिक आवश्यकता, स्थानीय स्रोत–साधनको परिचालन, सेवा प्रवाह…
पुरा पढ्नुहोस -
मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
दमौली : तनहुँ समाज हङकङले मिर्गौला तथा क्यान्सरपीडितलाई आर्थिक सहयोग गरेको छ । हङकङमा बसोबास गर्ने तनहुँवासीको संस्था तनहुँ समाज…
पुरा पढ्नुहोस -
भिमाद नगरपालिकाको नीति तथा कार्यक्रम : कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार समृद्धिको आधार
भिमाद : नेपालको संविधानले स्थानीय सरकारलाई विकासको प्रमुख आधारस्तम्भका रूपमा स्थापित गरेको छ । नागरिकका दैनिक आवश्यकता, स्थानीय स्रोत–साधनको परिचालन,…
पुरा पढ्नुहोस -
भानुमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर
भानु : ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ भन्ने नारासहित भानु नगरपालिकामा बिहीबार निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । प्रदेश…
पुरा पढ्नुहोस -
तनहुँ–कास्कीबीच सुरक्षा समन्वय सुदृढ गर्ने निर्णय
तनहुँ : तनहुँ र कास्की जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागितामा अन्तर जिल्ला सुरक्षा समन्वय बैठक सम्पन्न भएको छ ।…
पुरा पढ्नुहोस -
नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई विकासको इन्जिन बनाउँदै भानु नगरपालिका
भानु : आदिकवि भानुभक्त आचार्यको जन्मस्थलका रूपमा राष्ट्रिय पहिचान बनाएको भानु नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि सार्वजनिक गरेको…
पुरा पढ्नुहोस -
तमु संस्कार तथा संस्कृति संरक्षण विषयक गोष्ठी
तनहुँ : आदिकवि भानुभक्त क्याम्पस दमौलीमा “तमु भाषा, साहित्य, कला एवं संस्कृति वर्ष–२०२६” अन्तर्गत “तमु संस्कार तथा संस्कृति संरक्षण” विषयक…
पुरा पढ्नुहोस -
व्यास नगरपालिकाको नीति तथा कार्यक्रम: कागजमा महत्वाकांक्षी, कार्यान्वयनमा चुनौती (पूर्णपाठसहित)
दमौली : हरेक वर्ष स्थानीय तहहरूले नीति तथा कार्यक्रम सार्वजनिक गर्छन् । तीमध्ये कतिपय कागजमै सीमित हुन्छन् भने केहीले स्थानीय…
पुरा पढ्नुहोस