समाचार
-
शुक्लागण्डकीको एक्लेडाँडालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न पहल
तनहुँको शुक्लागण्डकी नगरपालिका–८ स्थित एक्लेडाँडालाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न पहल थालिएको छ । धार्मिक पर्यटकीय गन्तव्य बनाउने उद्देश्यसहित यस…
पुरा पढ्नुहोस -
संस्कार र संस्कृति संरक्षण गर्नुपर्छ : श्रममन्त्रीश्रेष्ठ
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले संस्कार र संस्कृति संरक्षण भावी पिँढीमा हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल…
पुरा पढ्नुहोस -
बाँझो जमिनमा सहकारीको सामूहिक खेती
तनहुँको व्यास नगरपालिका-१० दुम्सी स्थित सिसुवा भतेरी कृषि सहकारीले खेर गइरहेको बाँझो जमिनको सदुपयोग गरी सामूहिक खेती गर्दै आएको छ…
पुरा पढ्नुहोस -
न्यूनदृष्टियुक्त अमृत फूलखेतीबाट मनग्य आम्दानी लिंदै
बन्दिपुर गाउँपालिका-१ का ४० वर्षीय न्यूनदृष्टियुक्त अमृत शाहीले फूलखेतीबाट लोभलाग्दो आम्दानी गरिरहनुभएको छ । उहाँ सो वडाका वडासदस्य पनि हुनुहुन्छ…
पुरा पढ्नुहोस -
नेपाल संवत् ११४२, नेवार समुदायले म्ह : (आत्म) पूजा गर्दै
प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन मनाइने नेपाल संवत् ११४२ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवतलाई…
पुरा पढ्नुहोस -
आज गाई, गोरु, गोवर्द्धन र हलि पूजा गरिदै
कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गाई, गोरु र कृषकको पूजा आजा गरी मीठो खानेकुरा खान…
पुरा पढ्नुहोस -
तनहुँको फिरफिरेमा तीन युवाको व्यावसायिक फूलखेती
तिहारको रमझम सुरु भएको छ । मखमली र सयपत्रीले दाजुभाइको गला सिँगार्ने पर्व तिहारमा फूलको व्यापार गर्नेहरुले सहर बजारका चोकचोक…
पुरा पढ्नुहोस -
देउसीभैलो राती दश बजेसम्म : प्रशासन, ढुक्का भएर चार्डपर्व मनाउनुस् : प्रहरी
जिल्ला प्रशासन कार्यालय तनहुँले तिहार पर्वका अवसरमा देउसीभैलो राती दश बजेसम्म मात्र खेल्न भनेको छ। कोभिड-१९ कोरोना भाइरसको संक्रमणको जोखिम…
पुरा पढ्नुहोस -
तनहुँको शुक्लागण्डकी-९ र पोखरा-३३ मा निर्माण गर्न लागिएको औद्योगिक ग्रामको अवलोकन
गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले कास्कीको पुडिटार र तनहुँको तालबेँसी क्षेत्रमा बन्न लागेको औद्योगिक क्षेत्र…
पुरा पढ्नुहोस -
आज ऐश्वर्य एवं धनधान्यकी देवी लक्ष्मी पूजा गरिदै
यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व…
पुरा पढ्नुहोस