Top 3 Feature Posts
-
छिम्केश्वरीको गुन्द्रुक
तनहुँको आँवुखैरेनी गाउँपालिकाको छिम्केश्वरीकी एक वृद्धा आफुले उत्पादन गरेको गुन्द्रुक गाउँपालिकाले सञ्चालन गरेको कृषि हाटबजारमा बिक्रीका लागि लैजाने तयारी गर्दै…
पुरा पढ्नुहोस -
तनहुँको आँबुखैरेनी अस्पताल डायलसिस सेवाका लागि सुचीकृत
तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालनमा ल्याएको आँबुखैरेनी अस्पतालले मिर्गौला बिरामीको डायलसिस सेवा सञ्चालन गर्नका लागि स्वास्थ्य सेवा विभागमा सुचीकृत…
पुरा पढ्नुहोस -
सरकारले सुशासनका पक्षमा काम गर्नुपर्छ, हाम्रो साथ रहन्छ: वर्षमान पुन
दमौली : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारले सुशासनका पक्षमा काम गर्नुपर्ने बताएका छन् ।…
पुरा पढ्नुहोस -
परम्परागत रुपमा कोदो चुट्दै कृषक
तनहुँको भिमाद नगरपालिका–३ शेर्काका कृषकहरु सामुहिक रुपमा कोदोको बाला चुट्दै । कोदोका बाला बारीबाट टिपेर घरमा ल्याएपछि केही दिन गुम्साएर…
पुरा पढ्नुहोस -
तनहुँका ४५ प्रतिशत नागरिक स्वास्थ्य बिमामा आवद्ध
तनहुँमा ४५ प्रतिशत नागरिक स्वास्थ्य बिमामा आवद्ध भएका छन् । जिल्लास्थित स्वास्थ्य बिमा बोर्डका अनुसार जिल्लाका तीन लाख २१ हजार…
पुरा पढ्नुहोस -
जिल्ला प्रशासन कार्यालय तनहुँमा अब क्युआरमार्फत् गुनासो गर्न सकिने
दमौली : जिल्ला प्रशासन कार्यालय तनहुँले क्युआर कोर्डमार्फत् गुनासो गर्न सकिने सेवा सञ्चालनमा ल्याएको छ । सूचना प्रविधिको प्रयोग गरी…
पुरा पढ्नुहोस -
विभिन्न जातीय पोशाकमा बालबालिका
तनहुँको घिरिङ गाउँपालिका–५ धेनुङस्थित कामधेनु माध्यमिक बिद्यालयको ५९औं बार्षिकोत्सब तथा नवनिर्मित भवन उद्घाटन समारोहमा साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्नका लागि विभिन्न…
पुरा पढ्नुहोस -
आँबुखैरेनी गाउँपालिकाको अस्पतालबाट शल्यक्रिया सेवा
तनहुँको आँबुखैरेनी गाउँपालिकाबाट संचालित आँबुखैरेनी अस्पतालमा शनिबार हर्नियाको सफल शल्यक्रिया गरिएको छ । अस्पतालमा ५९ वर्षीय माधवप्रसाद वाग्लेको हर्नियाको सफल…
पुरा पढ्नुहोस -
गण्डकी प्रदेश सरकारको बजेटमा निर्माण सुरू गरिएका तनहुँका तीन सडक समस्याग्रस्त सूचीमा
दमौली : गण्डकी प्रदेश सरकारको बजेटमा निर्माण सुरू गरिएका तनहुँका तीन सडक समस्याग्रस्त सूचीमा परेको छ । भौतिक पूर्वाधार तथा…
पुरा पढ्नुहोस -
दमौली बजार क्षेत्रमा सडक विस्तार
पृथ्वीराजमार्ग अन्तर्गत दमौली बजार क्षेत्रमा छ लेनको सडक विस्तारको काम अगाडि बढाईदै। मुग्लिन–पोखरा सडक विस्तार योजना (पूर्वी खण्ड)ले दमौली बजार…
पुरा पढ्नुहोस