दमौली बजार क्षेत्रमा सडक विस्तार

पृथ्वीराजमार्ग अन्तर्गत दमौली बजार क्षेत्रमा छ लेनको सडक विस्तारको काम अगाडि बढाईदै। मुग्लिन–पोखरा सडक विस्तार योजना (पूर्वी खण्ड)ले दमौली बजार क्षेत्रमा सडकको मध्येविन्दुबाट दायाँबायाँ २३/२३ मिटर भित्र छ लेनको सडक निर्माण गर्दै छ भने सडक सीमा क्षेत्रभित्रका भौतिक पूर्वाधार नहटाइदा फुटपाथ बनाउन समस्या देखिएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ










