पहिरो रोकथाम (फोटोफिचर)

तनहुँको भानु नगरपालिका-१३ पयास्वाँरा स्थित सतिपानी खानेपानी आयोजनाको मूल पहिरोका कारण जोखिममा परेपछि ग्याविन जालीबाट पहिरो रोकथाम गरी संरषण गर्दै स्थानीय उपभोक्ताहरु ।
गाउँलेको मुख्य खानेपानी स्रोत पहिरोको जोखिममा परेपछि जिल्ला समन्वय समिति तनहुँका प्रवक्ता गल गुरुङको पहलमा ग्याविन जाली उपलब्ध भएको छ भने विभिन्न संघसंस्था र व्यक्तिहरुले आर्थिक सहयोग उपलब्ध गराएको स्थानीय युवा संगम सुमिर पियाँले जानकारी गराए ।

तस्विर : भञ्ज्याङ










