श्री नैनेश्वर महादेव मन्दिर

तनहुँको भानु नगरपालिका-१३ चन्द्रावतीमा रहेको प्राचीन एवं पौराणिक ऐतिहासिक नैनेश्वर महादेव मन्दिर । संरक्षण र प्रचार प्रसारको अभावले जीर्ण बन्दै गएको मन्दिरको भौतिक पूर्वाधार निर्माण सहयोगार्थ स्थानीयले यही असोज १४ देखि २६ गतेसम्म धार्मिक अनुष्ठान तथा पितृ मोक्ष सत्संग, धार्मिक महोत्सव तथा ज्ञान महायज्ञ २०७८ सञ्चालन गर्ने तयारी गरेको छ । तस्विर : भञ्ज्याङ










