रासायनिक मलको लाइनमा कृषक

तनहुँको दमौली स्थित नवीन उपभोक्ता सहकारी संस्थाको रासायनिक मलको सुपथमूल्य पसलमा चैते धान र मकै खेतीमा हाल्नका लागि मल लिन लाइनमा बसेका कृषकहरु । घण्टौ लाइनमा बसेपनि कृषकले आवश्यकतानुसार मल पाउन सकेका छैनन् । कृषि सामग्री कम्पनी लिमिटेड तनहुँमा एक हजार ३३१ मेट्रिकटन रासायनिक मल आएपछि पालिकाको सिफारिसमा सहकारीमार्फ मल बिक्री वितरण गरिएको छ । तस्विर : निशा थापा मगर/भञ्ज्याङ










