पाउँदुरे नाच संरक्षण अभियान

तनहुँको भानु नगरपालिका-१३ रयाले बर्खोलाका श्री मिर्लुङकोट भयरथान युवा क्लबले आयोजना गरेको साँस्कृतिक कार्यक्रममा पाउँदुरे नाच प्रस्तुत गर्दै स्थानीय गुरुङ समुदाय ।
गुरुङ समुदायको परम्परागत संस्कृति पाउँदुरे नाच नयाँपुस्ताले नाच्न चासो नदेखाउँदा लोप हुने खतरामा पुगेको छ ।
तस्विर : भञ्ज्याङ










