तनहुँको व्यास नगरपालिका-५ को साँगेफाँटमा कृषकले धाने काटेपछि बनाएको कुनियो । काटेको धान केही दिन कुनियोमा राखेपछि कृषकले दाई हालेर धान पराल छुट्याएर भण्डार गर्ने गर्दछन् । तस्विर : नारायण खड्का/भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर