होमपेज /तस्विर/तनहुँ जलविद्युत् आयोजनाको निर्माणस्थल तनहुँ जलविद्युत् आयोजनाको निर्माणस्थल २९ फाल्गुन २०७८, आईतवार ११:३४ तनहुँको ऋषिङ गाउँपालिका-१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको निर्माणस्थल । आयोजनाको कार्यलाई तीव्र गतिमा सञ्चालन गरिएको छ । तस्विर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर