तनहुँ र चितवन जोड्ने बुद्धसिं मोटरमार्ग स्थित घुमाउनेघाटमा निर्माण गर्न लागिएको पक्कि मोटरेवल पुल । समयमै पक्कि पुल निर्माण नहुँदा र सडकको स्तरोन्नति नहुँदा यस क्षेत्रका बासिन्दाले सास्ति झेल्दै आएका छन् । तस्विर : नारायण खड्का/भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर