पदयात्रीलाई स्वागत

तनहुँसुर इकोट्रेकका लागि आएका पदयात्रीहरुलाई स्वागत गर्ने तयारीमा तनहुँको व्यास नगरपालिका-११ मुलपानीका बासिन्दाहरु । व्यास नगरपालिकाले समुन्द्र सतहबाट ४७० मिटरदेखि १२४० मिटरसम्मको उचाईसम्मको ६ दशमलव ५ किलोमिटर दुरीलाई इकोट्रेकका रुपमा विकास गरेको छ । ऐतिहासिक स्थल तनहुँसुरलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न तयार गरिएको इकोट्रेकमा पदयात्रीहरुको संख्या बढ्दै जान थालेको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker