होमपेज /तस्विर/खेत साउदै कृषक खेत साउदै कृषक १४ चैत्र २०७८, सोमबार ११:४० तनहुँको व्यास नगरपालिका-१ अम्रेनीस्थित खेतमा चैतेधान रोप्नका लागि गोरुको सहायतले खेत साउदै कृषक । जिल्लाका विभिन्न ठाउँका कृषक यतिबेला चैतेधान रोप्न व्यस्त छन् । तस्बिर : कृष्ण न्यौपाने/रासस सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर