मगर समुदायको बस्ति रघुगाउँ

तनहुँको भिमाद नगरपालिका–२ मा अवस्थित रघुगाउँ । करिब ३०० भन्दा बढी घरधुरी रहेको यो गाउँ ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक विविधताले भरिपूर्ण छ । नेपालकै ठूलो मगर बस्तीमध्ये एक मानिने रघुगाउँ हाल ग्रामीण पर्यटनको नमुना गन्तव्यको रूपमा विकास गर्दै लगिएको छ ।
तस्विर : सागर गिरी/रासस