मतदाता नामावली संकलन

भानु नगरपालिकाको वडा नं. १ मा बुधबार निर्वाचन प्रयोजनाका लागि फोटो सहितको मतदाता नामावली संकलन गरिदै । जिल्ला निर्वाचन कार्यालयले नगरपालिकासंग सहकार्य गरी आगामि पुष ९ गतेसम्म विभिन्न वडावडामा घुम्तिशिविर खडा गरी वडागत रुपमा मतदाता १८ वर्ष उमेर पुरा भएका मतदाताको नामावली संकलन गर्ने भएको छ । तस्विर : भञ्ज्याङ










