विद्यार्थीलाई जमरा राख्ने सीप सिकाइदै
तनहुँको भानु नगरपालिका-१२ घलेछाप स्थित श्री सरस्वती मन्दिर माध्यमिक विद्यालयको कक्षा ११ र १२ का विद्यार्थीहरुलाई दशैं पर्वमा राखिने जमरा राख्न सिकाउँदै शिक्षक शिक्षिकाहरु ।
विद्यार्थीद्वारा निर्मित टपरीमा प्रयोगात्मक क्रियाकलाप कक्षा अन्तर्गत जमरा राख्न सिकाइएको हो । तस्विर : भञ्ज्याङ