राष्ट्रिय परिचयपत्र
जिल्ला प्रशासन कार्यालय तनहुँमा राष्ट्रिय परिचयपत्रका लागि आफ्नो वायोमेटि्रक विवरण रेकर्ड गराउँदै एक युवा । राहादानी लगायतका कागजपत्र तयार गर्न राष्ट्रिय परिचयपत्रको नम्बर अनिवार्य गरिएपछि अहिले जिल्लामा विवरण संकलन कार्यलाई तीब्रता दिइएको छ । तस्विर : निशा थापा मगर/भञ्ज्याङ