पहिरो नियन्त्रणको काम

प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागि भएका मजदुरहरु तनहुँको शुक्लागण्डकी नगरपालिका-१२ फिरफिरेस्थित मिलेनियम गुफा जाने बाटोमा पहिरो नियन्त्रणका लागि जाली भर्दै ।

यस कार्यक्रम मार्फत शुक्लागण्डकीमा २५ जनालाई रोजगारी दिइएको छ । तस्विर : भञ्ज्याङ










