अव्यवस्थित बसोवासीहरुलाई निस्सा

तनहुँको बन्दिपुर गाउँपालिका वडा नं. १ का अव्यवस्थित बसोवासीहरुलाई निवेदन दर्ता गरेको आधारमा ऐलानी, प्रति जग्गा उपभोग गरिएको प्रमाण (निस्सा) वितरण गर्दै । वडा कार्यालयले राष्ट्रिय भूमि आयोग तनहुँको समन्वयमा ४४४ जना अव्यस्थित बसोवासीहरुलाई निस्सा वितरण गरेको वडाध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी गराए ।

तस्विर : भञ्ज्याङ










