तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित नेपाल प्रहरी सुरक्षा गणका प्रहरीको सोमबार स्वास्थ्य परीक्षण गरिँदै। जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रका स्वास्थ्यकर्मीको सहयोगमा १५४ प्रहरीको स्वास्थ्य परीक्षण गरिएको थियो ।
तस्विर : भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर