होमपेज /Top 3 Feature Posts/एकादशी मेला (फोटोफिचर) एकादशी मेला (फोटोफिचर) १८ कार्तिक २०७९, शुक्रबार १६:३३ हरिबोधनी एकादशीको अवसरमा दमौलीको विसघरेस्थित मादीनदी किनारमा देखिएका केही दृश्यहरु । बिहिबार राति नै घरमा पुजा लगाएर शुक्रबार फुलको डोली लिई यहा फुल तार्ने गर्छन । तस्विर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर