शैक्षिक सामाग्री प्रदर्शनी मेला


तनहुँको आँवुखैरेनी गाउँपालिकाले आयोजना गरेको गाउँपालिकास्तरीय शैक्षिक सामाग्री प्रदर्शनी मेला-२०८० मा आफुले बनाएका सामाग्रीको प्रदर्शन गर्दै विभिन्न विद्यालयका विद्यार्थीहरु ।

गाउँपालिकाले ‘विज्ञान, प्रविधि र कलाको प्रवर्द्धन आजको युग सुहाउँदा शिक्षाको सम्बोधन’ भन्ने नाराका साथ मेला आयोजना गरेको थियो ।

तस्विर : भञ्ज्याङ











