तनहुँको व्यास नगरपालिका-५ शेराटारका कृषकहरु खेतमा पाकेको धान काटेर कुन्यो लगाउँदै ।

कृषकहरुले पाकेको धान काटेपछि केही दिन सुकाएपछि त्यसलाई कुन्यो लगाएर केही दिनपछि दाइ हालेर धान परल छुट्याउने र थन्काउने गर्दछन् ।

तस्विर : नारायण खड्का/भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर