गोठमै पशु स्वास्थ्य सेवा

तनहुँको आँवुखैरेनी गाउँपालिकाको पशु सेवा शाखाले कृषकको गोठमै पुगेर पशु स्वास्थ्य सेवा प्रदान गर्दै । शाखाले पूर्ण खोप कार्यक्रम अर्न्तर्गत खोरेत, लम्पी स्किन रोग, पि.पि. आर, स्वाइन फिबर र रेबिज रोग बिरुद्ध खोप लगाउने कार्य सुरु गरेको छ । तस्विर : भञ्ज्याङ










