बालबालिकालाई भिटामिन ए र नियमित खोप

तनहुँको बन्दिपुर गाउँपालिका-१ स्थित पिप्ले आधारभूत स्वास्थ्य सेवा केन्द्रमा बालबालिकालाई विहीबार नियमित खोप लगाउँदै स्वास्थ्यकर्मी । केन्द्रमा बैशाख ६ र ७ गते छ महिनादेखि पाँच वर्ष मुनिका बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउनुका साथै नियमित खोप समेत सञ्चालन गरिएको छ । तस्विर : भञ्ज्याङ










