सीप सिक्दै महिलाहरु
तनहुँको देवघाटस्थित देवघाट सामुदायिक सिकाइ केन्द्रमा आवद्ध महिलाहरु डल कुशन बनाउने सीप सिक्दै । गाउँपालिकाले लघु उद्यम विकास कार्यक्रम मार्फत सानो लगानिबाट स्वरोजगार तथा उद्यमी बनाउने उद्देश्यले विभिन्न सीप मुलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
तस्विर : भञ्ज्याङ