होमपेज /Top 3 Feature Posts/सडक विस्तारका लागि नाला निर्माण सडक विस्तारका लागि नाला निर्माण १५ माघ २०८१, मंगलवार ११:०९ पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको दमौलीमा सडक विस्तारका लागि नाला निर्माण गरिदै । मुग्लिन–पोखरा सडक विस्तार योजनाले दमौली बजार खण्डमा छ लेनको सडक विस्तार गर्दैछ । तस्विर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर